कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिँदै, फेरी एक पटक कुलमान भन्ने जतिले सेयर गरौ !

कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिँदै, फेरी एक पटक कुलमान भन्ने जतिले सेयर गरौ !
काठमाण्डौ  !  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल अर्को महिना सकिँदैछ । २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत ...

राष्ट्रिय गौरवको आयोज, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको ९१ प्रतिशत काम सकियो !

राष्ट्रिय गौरवको आयोज, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको ९१ प्रतिशत काम सकियो !
भैरहवा - राष्ट्रिय गौरवको आयोजना'अन्तर्गत भैरहवामा नि'र्माणाधीन गौतम बुद्ध अ'न्तर्राष्ट्रिय विमान'स्थलको काम अ'न्तिम चरण'मा पुगेको छ। को'रोना संक्र'मणले हेरक क्षेत्र प्रभा'वित बनाएको बेला विमान'स्थलको काम भने जारी र'ह्यो। चार महिना लामो लकडाउनमा पनि विमानस्थलको काम थोरधेर भइराख्यो। हालसम्म विमान'स्थलको काम ९१ प्रतिशत सकिएको छ।‘सं'क्रमण अघिजस्तो रफ्तारमा काम गर्न नसकिए पनि ...

ताजा समाचार
आफ्नै श्रीमतीको ए'सिड आ'क्रमणबाट पि'डित राजाराम थापाको यस्तो छ द'र्दना'क कथा ( भिडियो सहित )

आफ्नै श्रीमतीको ए’सिड आ’क्रमणबाट पि’डित राजाराम थापाको यस्तो छ द’र्दना’क कथा ( भिडियो सहित )

अाफ्नैे श्रीमतीबाट ए'सिड आ’क्रमणबाट पी’डित बनेका राजाराम थापा! केही महिना अगाडी ए’सिड (ते'जाब) अा’क्र’मणबाट पीडित रामराजा थापा बिदुर नगरपालिका वडा नं-१३ नुवाकोट निवासी हुन् । बर्ष २६ का राजाराम थापा माथि अाफ्नै श्रीमतीबाट ए’सिड अा’क्रमण भएको थियो। उनी केही महिनादेखि काठमाडौंकाे टिचिङ अस्पतालमा उपचारत छन् । यातायात मजदुरको रूपमा काम ...
संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि फेरि लकडाउन गर्ने सरकारको घोषणा !

संक्रमितको सङ्ख्या ह्वात्तै बढेपछि फेरि लकडाउन गर्ने सरकारको घोषणा !

काठमाडौँ – संक्रमित र मृ'तकको संख्या बढ्दै गएपछि पर्सामा आजदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा विस्तार गरिएको हो । शनिबार प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ५ बजेदेखि जिल्लाभर नै अ'निश्चितकालीन ...
दु:खद खबर - एकाबिहान प'हिरो जाँ'दा ८ जना बे'पत्ता !

दु:खद खबर – एकाबिहान प’हिरो जाँ’दा ८ जना बे’पत्ता !

सिन्धुपाल्चोक, १९ साउन – गए रातिको अ'विरल वर्षाले प'हिरो जाँदा मेलम्ची–११ मेलम्ची बजारमा आठ जना बे'पत्ता भ|एका छन् । कभर्डहल निर्माण गर्ने कामदार बसेको घर प|हिरोले पु'रिँदा आ'ठ जना बे'पत्ता भएका र एक जनाको उ'द्घार जारी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । नेपाली सेना, ...
त्रिभुवन विश्वबिधालयले निकाल्यो परिक्षा सम्बन्धि अत्यन्तै जरुरी सुचना ! ( सबैले पढ्नै पर्ने )

त्रिभुवन विश्वबिधालयले निकाल्यो परिक्षा सम्बन्धि अत्यन्तै जरुरी सुचना ! ( सबैले पढ्नै पर्ने )

विज्ञ सहितको समितिले सिफारिस गरेको सुझावका आधारमा त्रिविले परीक्षा कार्यक्रम अघिसारेको भए पनि परीक्षाका विषयमा भदौ दोस्रो साता मात्र निर्णय गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले केही संकायको परीक्षा भदौको दोस्रो हप्ताबाट सञ्चालन गर्ने सूचना जारी गरेको भए पनि विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै परीक्षाको विषयमा पछि निर्णय लिने ...
राजनीति
सुदूरपश्चिमबाट उद्योगमन्त्री भट्टलाई एमसीसी पास गरे,  टा'उको का/ट्ने ध'म्की'

सुदूरपश्चिमबाट उद्योगमन्त्री भट्टलाई एमसीसी पास गरे, टा’उको का/ट्ने ध’म्की’

काठमाडौं । उद्योग वाणिज्य तथा आ पूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्या न मा र्ने ध म्की बताएका छन् । बिहीबार बसेको संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा भट्टले आ फूलाई बझाङबाट टा उको काट्ने ध म्की आ एको जा नकारी गराएका हुन् । अमे रिकन सहयोग मिलिनियम ...
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा म'नोनित गर्ने राष्ट्रिय सभाको स'दस्यमा हिमानी शाहलाई प्रस्ताब !

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा म’नोनित गर्ने राष्ट्रिय सभाको स’दस्यमा हिमानी शाहलाई प्रस्ताब !

काठमाडौं । राष्ट्रिय सभाको रिक्त एक सदस्यमा केही समय अघिबाट शाही परिवारकी हिमानी शाहलाई मनोनित गर्न लबिङ् हुन थालेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित गरिने राष्ट्रिय सभाको उक्त कोटामा समाज सेवामार्फत मुलुकलाई योगदान गरेको आधारमा पूर्वयुवराज्ञी शाहलाई मनोनित गर्न लबिङ भइरहेको स्रोतले बताएको छ । यसमा नेकपाका अध्यक्ष तथा ...
गगन थापाले भने, चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु, पार्टीमा नयाँ समीकरण बन्दै गरेको खुलासा

गगन थापाले भने, चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु, पार्टीमा नयाँ समीकरण बन्दै गरेको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्न सक्ने बताएका छन् । महामन्त्रीको स्वाभाविक उम्मेदवार आफू रहेकाले जोखिम मोलेर सभापतिको उम्मेदवार बन्न सक्ने उनको भनाइ छ । देशान्तर रेडियोलाई बुधबार बिहान अन्तर्वार्ता दिँदै कांग्रेस केन्द्रीय सदस्य थापाले कांग्रेसमा अहिले नयाँ समीकरण बनिरहेको खुलासा ...
प्रधानमन्त्री ओलीको ध्यान भारतसँग सम्बन्ध सु'धार्नेभन्दा बिगार्ने तर्फ -  कमल थापा

प्रधानमन्त्री ओलीको ध्यान भारतसँग सम्बन्ध सु’धार्नेभन्दा बिगार्ने तर्फ – कमल थापा

काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ गएकाे बताउनुभएकाे छ । अध्यक्ष थापाले सामाजिक संजाल ट्विटरमा लेख्नु भएको छ, ‘भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी ...