
रुपन्देहीमा प्रहरीले गो ली च’लायो, एक जनाको नि,धन
Posted in समाचार
काठमाडौं । रुपन्देहीको बुटवल अन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा त नाव उत्पन्न भएको छ । प्रहरी र केही स्थानियबीच विवाद भएको हो । प्रहरीले बल प्रयोग गरेको छ । सो क्रममा गो ली ला गेर एक जनाको निधन भएको छ ।सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरीले हटाउन खोजेपछि अवस्था विग्रिएको थियो । सोही क्रममा गो ली च लेको हो । घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिए। एसपी केसीका अनुसार मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन।यो अर्को समाचार, लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथ