Tag: **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**

रुपन्देहीमा प्रहरीले गो ली च’लायो, एक जनाको नि,धन

रुपन्देहीमा प्रहरीले गो ली च’लायो, एक जनाको नि,धन

Posted in समाचार
काठमाडौं । रुपन्देहीको बुटवल अन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा त नाव उत्पन्न भएको छ । प्रहरी र केही स्थानियबीच विवाद भएको हो । प्रहरीले बल प्रयोग गरेको छ । सो क्रममा गो ली ला गेर एक जनाको निधन भएको छ ।सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न गएपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले हटाउन खोजेपछि अवस्था विग्रिएको थियो । सोही क्रममा गो ली च लेको हो । घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिए। एसपी केसीका अनुसार मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन।यो अर्को समाचार, लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथ
प्याजको टुक्रालाई पैतालामा राखेर सुत्नुहोस्, मिल्छ आश्चर्यजनक फाइदा

प्याजको टुक्रालाई पैतालामा राखेर सुत्नुहोस्, मिल्छ आश्चर्यजनक फाइदा

Posted in समाचार
प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्राय:लाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख्दा मिल्ने फाइदाबारे तपाईंलाई जानकारी छ ? सायद नहुनसक्छ।यसरी प्याजको टुक्रा राख्दा शरीरका अंगहरुलाई स्वस्थ राख्न सकिन्छ। यो कुरा मेडिकल्ली पनि प्रमाणित भएको छ कि प्याजमा रहेको फस्फोरिक एसिडले धमनीमा घुसेर रगत शुद्ध बनाउँछ। अर्को तर्फ पैँतालाले हाम्रो शरीरको भार थाम्नेमात्र होइन यसको सिधा कनेक्सन हाम्रो शरीरका विभिन्न अंगहरुसँग हुन्छ। पैतालामा करिब ७०० वटा तन्तुहरुको कनेक्सन हुन्छ, जुन शरीरका विभिन्न अंगहरुसँग सम्बन्धित छ।हाम्रो पैँतालाले विजुलीको एक शक्तिशाली सर्किटको जस्तो कामसमेत गर्छ । तर, जुत्ता-चप्पलको प्रयोगले यो निश्क्रिय प्रायः हुन्छ । त्यसैले त चिकित्सकहरु दिनमा केही घण्टामात्र भएपनि नाङ्गो खुट्टाले टहलिन सुझाव दिन्छन्
१८ वर्षीय पुष्पा लिम्बूको ज्या,न लिने प्रेमी सार्वजनिक

१८ वर्षीय पुष्पा लिम्बूको ज्या,न लिने प्रेमी सार्वजनिक

Posted in समाचार
शुक्रबार मृ,त अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा ह’ ‘त्या भएको प्रहरीले जनाएको छ । घ,टनाबारे भएको प्रारम्भिक अनुसन्धानका क्रममा सुनियोजितरूपले ह’ ‘त्या भएको देखिएको प्रहरीले जनाएको हो ।ह’ ‘त्या आ,रोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई प,क्राउ गरी भएको अनुसन्धानका क्रममा यो’जनाब’द्ध रूपले ह’ ‘त्या भएको पाइएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताउनुभयो । उहाँका अनुसार आइतबार प,क्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको ह’ ‘त्या गरेको स्वीकार गरेका छन् ।“प,क्राउ परेका कार्कीले आफूले ह’ ‘त्या गरेको स्वीकार गरेका छन्, प्रारम्भिक अनुसन्धानका क्रममा उनले दिएको बयानबाट योजनाबद्ध ढङ्गले ह’ ‘त्या भएको देखिन्छ”, प्रनाउ राणाले भन्नुभयो । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको राणाले बताउनुभएको
यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु,र्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा

यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दु,र्घटनाबाट जोगाएर ७७ जनाको ज्यान बचाउने क्याप्टेन आङगेलु शेर्पा

Posted in समाचार
अवतरण हुन नसकी फर्किएको बुद्ध एयरको जहाज काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ। रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । केही समय काठमाडौंको आकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको बुद्ध एयरले जनाएको छ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए । उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। जहाजमा
बहिनी क रणी गर्ने बझाङका ३१ वर्षीय युवकलाई भारतमा यस्तो स,जाय

बहिनी क रणी गर्ने बझाङका ३१ वर्षीय युवकलाई भारतमा यस्तो स,जाय

Posted in समाचार
आफ्नो सौतेनी बहिनीलाई क’र’णी ग’रेको भन्दै बझाङका एक यु,वकलाई भारतमा फाँ,सी (मृ’त्युद’ण्ड)को स’जाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई यस्तो गरेको आ,रोपमा ती युवकलाई भारतको अदालतले स,जाय सुनाएको हो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, चार वर्षीया सौतेनी बहिनीलाई क’र’णी ग’रेको आ,रोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले स,जाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भारतीय पत्रिका अमर उजालाका अनुसार ती पुरुष ३ अप्रिल २०२१ मा प,क्राउ परेका थिए । गाउँमा बुबाआमाको मृ,त्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएको बताइएको छ । पिथौरागढको जाजरदेवल थानाका एसआई मेघा शर्माले घ,टनाको जाँच गरी अदालतमा आरोपपत्र दर्ता गरेका थिए ।।**थप भिडियो
दु:खद खबर मोटरसाइकलको ठ’क्क’रबाट इ’न्सपे’क्टर क’पिलको मृ,त्यु

दु:खद खबर मोटरसाइकलको ठ’क्क’रबाट इ’न्सपे’क्टर क’पिलको मृ,त्यु

Posted in समाचार
काठमाडौं । ईलाका प्रहरी कार्यालय बर्दघाट सुस्ता पश्चिमका इन्चार्ज प्रहरी निरिक्षक कपिल वाग्लेको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घा,इते भएका वाग्लेको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डिएसपी राजु लामाले बताए । सोमबार राति लु १४ प ७५ नम्बरको मोटरसाइकलले चेकिङ ड्युटीमा रहेका वाग्लेलाई ठ,क्कर दिएको थियो । तत्काल चिसापानी सामुदायिक अस्पतालमा उपचारपछि उनलाई भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो ।मोटरसाइकल चालक सुनवल नगरपालिका घर भएका १८ वर्षीय दिपेन्द्र पुनलाई प,क्राउ गरिएको डिएसपी लामाले बताए ।