Month: December 2021

उपचारका क्रममा प्रचण्डको निधन, सिंगो नेपाल शोकमा डुब्यो

उपचारका क्रममा प्रचण्डको निधन, सिंगो नेपाल शोकमा डुब्यो

Posted in समाचार
काठमाडौं। वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो।   स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्‍याइएकोमा २ बजे निधन भएको कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए।   शर्माका अनुसार मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।   मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन्। त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन्।   उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन्। बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा शुरु गरेका थिए।
आज देखि काठमाडौं उपत्यकामा नयाँ नियम, के गर्न पाइन्छ के पाइदैन ?

आज देखि काठमाडौं उपत्यकामा नयाँ नियम, के गर्न पाइन्छ के पाइदैन ?

Posted in समाचार
काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****   आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार   यसरी सवारी चलाउँदा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, स्वास्थ्यका सबै मापदण्ड पालना गर्न तथा चालक र सहचालकलाई भाइजर र पञ्जाको प्रयोग गर्न भनिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****   सवारीको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई निसङ्क्रमित गर्नुपर्र्ने छ भने मास्क नलगाएका यात्रुलाई चढाउन पाइने छैन।***** यो समाचार को पु
काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थीको मृत्युमा कलेजको मौनता किन ?

काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थीको मृत्युमा कलेजको मौनता किन ?

Posted in समाचार
बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ । होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए । सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताएको भनेर रातोपाटीले उल्लेख गरेको छ। सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको लापरवाहीले सहनीको मृत्यु भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् भने यस विषयमा अहिले सम्म पनि कलेज मौन रहेको देखिएको छ ।
भर्खरै विमान दुर्घटना हुँदा यति धेरै सबै यात्रुको भयो मृत्यु, मनमा माया भए RIP लेखेर मृतकको आफन्त सामु पर्याइदिनुहोला

भर्खरै विमान दुर्घटना हुँदा यति धेरै सबै यात्रुको भयो मृत्यु, मनमा माया भए RIP लेखेर मृतकको आफन्त सामु पर्याइदिनुहोला

Posted in समाचार
रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृ’ त्यु भएको छ ।मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दु’ र्घटनाग्रस्त भएको थियो ।   प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दु’ र्घटनाग्रस्त भएको थियो ।   वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृ’ त्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउ’ द्धार केन्द्रकोे पहलमा मृ’ तकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
नेपालमा फेरी लक्डाउन हुदै, भर्खरै आयो यस्तो खबर।

नेपालमा फेरी लक्डाउन हुदै, भर्खरै आयो यस्तो खबर।

Posted in समाचार
काठमाडौँ – कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।       सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ ।
छिमेकी मुलुकमा त्रा’ स बढेसङ्गै, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना, सबैले पढ्नैपर्ने ( भीडियो सहित )

छिमेकी मुलुकमा त्रा’ स बढेसङ्गै, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना, सबैले पढ्नैपर्ने ( भीडियो सहित )

Posted in समाचार
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ ।       त्यहाँ नोभेम्बर ९ (२३ कात्तिक)मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको थियो र विश्व स्वास्थ्य संगठनले २३ नोभेम्बर (७ मंसिरमा) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको विश्व समुदायलाई जानकारी गराएको थियो ।
कोरोना संक्रमण देखिएपछी एक साताको लागी विद्यालय बन्द

कोरोना संक्रमण देखिएपछी एक साताको लागी विद्यालय बन्द

Posted in समाचार
धनकुटा– पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी माध्यमिक विद्यालयका एक शिक्षकलाई कोभिड–१९ संक्रमण पुष्टि भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ।   विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ।   विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड–१९ परिक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताए।   पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा छन्। विद्यालयमा कार्यरत अन्य दुई शिक्षकमा पनि कोभिड संक्रमणको आशंका गरिएकोमा नतिजा नेगेटिभ आएको प्रधानाध्यापक रिमालले बताए।   १० पुसपछि संक्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिए।   यता, पाख्रिबास नगरपालिकाले भन
नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिए सँगै उच्च सतर्कता, लागु हुने भयो पुनः यस्तो नियम

नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिए सँगै उच्च सतर्कता, लागु हुने भयो पुनः यस्तो नियम

Posted in समाचार
काठमाडौँ : नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो ।   नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा दुई व्यक्तिमा सो भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो।   उहाँका अनुसार नयाँ भेरियन्ट पुष्टि भएको देश हँुदै त्रिभुवन अन्तरराष्ट्रिय हवाई नाका प्रयोग गरी नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एकजनामा ओमिक्रोन भेरियन्ट देखिएको हो ।   दुवै जनाको प्रयोगशालाको जीन   सिक्वेन्सिङ गर्दा ओमिक्रोन देखिएको हो । नेपालमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण २०७६ माघ ९ गते देखिएको थियो । ची
आज नेपाल बन्द ! विशाल आन्दोलन गर्ने घोषणा

आज नेपाल बन्द ! विशाल आन्दोलन गर्ने घोषणा

Posted in समाचार
काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका नेपाल कम्युनिस्ट पार्टीसहित आठ कम्युनिस्ट पार्टीरमोर्चाले यही पुस ६ गते देशभर सशक्त सङ्घर्ष गर्ने घोषणा गरेका छन् ।   आइतबार साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका छन्, ‘गत मङ्सिर २८ गते नै संसद्‌बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस ६ गते बोलाइएको संसद् बैठकबाट ।   जुनसुकै अवस्थामा पनि पारित गराई लागू गर्ने दुस्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न सङ्घर्षको थप कार्यक्रम घोषणा गरेका छौँ ।’संयुक्त प्रेस विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ : एमसीसी सम्झौता र त्यसलाई नेपालमा कार्यान्वयन गर्ने षड्यन्त्रका विरुद्ध नेपाली जनता अविराम आन्दोलित छ ।   पछिल्लो शेरबहादुर देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर पारित
पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

Posted in समाचार
काठमाडौ । पुस १० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।एक शिक्षकलाई कोभिड–१९ सङ्क्रमण पुष्टी भएपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ।   विद्यालयमा कार्यरत शिक्षकलाई कोरोना देखिएपछि १० पुससम्म विद्यालय बन्द गरेको विद्यालयले जनाएको छ।धनकुटाको पाख्रिबास नगरपालिका–५ स्थित जाल्पादेवी   माध्यमिक विद्यालयमा कार्यरत ती शिक्षकको कोभिड–१९ परीक्षण गर्दा नतिजा पोजेटिभ आएको विद्यालयका प्रधानाध्यापक निर्मल रिमालले बताउनुभयो । पोजेटिभ आएका शिक्षक घरैमा होम आइसोलेसनमा बसिरहनुभएको छ ।   १० पुसपछि सङ्क्रमित शिक्षकको अवस्था, अन्य विद्यार्थी र शिक्षकको अवस्था सामान्य रहे विद्यालय सञ्चालन गर्ने र अवस्था असामान्य रहे पुनः बैठक बसेर निर्णय गर्ने रिमालले जानकारी दिनुभयो ।   यता, पाख्रिबास नगरपालिकाले भने कोभिड– १९ को परीक्षणको व्यवस्था मिलाएको जनाएको छ। नगरप्रम