Month: November 2021

खोप प्रमाणीकरणको जि’म्मा अब पा’लिकालाई”

खोप प्रमाणीकरणको जि’म्मा अब पा’लिकालाई”

Posted in समाज
काठमाण्डाै - क्यूआर कोडसहितको खोप प्रमाणीकरण अब पालिकाबाटै हुने भएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा केन्द्रबाट हुँदा समस्या भएपछि यसको जिम्मेवारी पालिकाहरुलाई दिइएको हो । गएको कात्तिक १७ गतेदेखि पालिकाहरुले क्यूआर कोडसहितको खोप प्रमाणीकरणको जिम्मेवारी पाए पनि यो सेवा अझै प्रभावकारी हुन सकेको छैन । विदेश जानको लागि खोप प्रमाणीकरण आवश्यक पर्ने, तर आवेदन दिएको धेरै दिन भइसक्दा पनि प्रमाणीकरण नहुने धेरैको गुनासो छ । तर सरकारले भने सबै प्रक्रिया पूरा गरेमा चौबीस घण्टाभित्रै खोप प्रमाणीकरण हुने बताएको छ । सबै प्रक्रिया पूरा गरेर अनलाइन आवेदन भर्दा पनि प्रमाणीकरणमा समस्या भयो भने आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाले अनुरोध गरेको छ । महाशाखा अन्तर्गतको खोप प्रमाणीकरणका फोकल पर्सन तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत दी
आजदेखि देशभर जनगणना : आफ्नो सही विवरण दिन विभागको आग्रह

आजदेखि देशभर जनगणना : आफ्नो सही विवरण दिन विभागको आग्रह

Posted in समाज
काठमाण्डाै - राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो । यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्ष
बाबुको लास न’उठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सु’नेर उ’ल्टै १५ लाख दिए !

बाबुको लास न’उठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सु’नेर उ’ल्टै १५ लाख दिए !

Posted in रोचक
गाउँमा एकजना भलाद्मी मानिसको निधन भएछ। उसका छोराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र लासको पाउ समात्दै भन्न लाग्छ “मर्ने मानिसले मसँग १५ लाख लिनु भएको थियो, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र लासको दाहसंस्कार गर्न लैजानुहोस्। अब तमाम मलामीहरू खडा भएर तमाशा हेरिरहेका थिए, छोराहरूले बताए कि मर्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएको कुरा गर्नु भएको थिएन। त्यसैले हामी यो पैसा दिँदैनौ। छोराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू। लासलाई बोक्न खोज्छन् तर त्यस मानिसले लासको पाउ समातेर बसिरहेको हुन्छ। यो खबर घरभित्रसम्म पुग्छ। बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनौँ भन्छन। म र्ने मानिसकी एउटी छोरी पनि थिइन् जो रुँदै बाहिर आइन् र लासको गोडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुक