Month: September 2021

सबैलाई पारे अचम्म टुप्पीले कार घिसार्ने चितवनका गोर्खे दाइ, हेर्नुहोस (भिडियोसहित)

सबैलाई पारे अचम्म टुप्पीले कार घिसार्ने चितवनका गोर्खे दाइ, हेर्नुहोस (भिडियोसहित)

Posted in समाचार
काठमाण्डौ : जीवनमा असम्भव भन्ने केहि छैन भन्ने उदाहरण हुन चितवन भरतपुर १३ गंगा नगरका वेदनाथ अधिकारी । गोर्खामा जन्मेर चितवन सरेका अधिकारी यस्ता व्यक्तिहुन् जसले आफ्नो टाउकोमा भएको टुप्पीले नै गाडी तान्न सक्छन् । सामान्य खेती किसान गर्ने अधिकारी चितवन सरेपछि पर्यटकिय क्षेत्रमा लागेको सुनाउछन् । पर्यटकिय क्षेत्रमा लागेसँगै स्पेन आइस्ल्याण्ड बाट आएका युवती हरुले कतिको बलियो हुन्छ गोर्खे दाईको टुप्पी भनेर परिक्षण गरेसँगै आफूले पनि त्यहि बेलाबाट प्रभावित भएर यो कार्यमा लागेको उनको भनाई छ । अधिकारीले अहिले सम्म कसैले पनि टुप्पीबाट गाडी तानेको रेकर्ड राखेका छैनन् भने गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराउने चाहाना भएको बताउछन् । आफुले गाडी तान्न भने हालसालै बाट थालेको र तान्छु भन्ने योजना नै बनाएको चै तीन वर्ष भएको उनको भनाई छ ।अधिकारीको कला टुप्पीले गाडी तान्नेमा मात्र सिमित छैन ।
आज राति १२ बजेदेखि लागू हुने गरी दशैँको मुखमै काठमाडौँमा लागु भयो यस्तो कडा नियम, सबैले अनिवार्य थाहा पाउनुपर्ने (सूचना सहित)

आज राति १२ बजेदेखि लागू हुने गरी दशैँको मुखमै काठमाडौँमा लागु भयो यस्तो कडा नियम, सबैले अनिवार्य थाहा पाउनुपर्ने (सूचना सहित)

Posted in समाचार
काठमाडौँ । काठमाडौं जिल्लामा आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भि’डभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ। **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, जिल्ला प्रशासन कार्यालय काठमाडौँले भाइरसको संक्रमण अझै जारी रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व (दशैं, तिहार र छठ)मनाउन आग्रह गरेको छ। बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोबिन्दप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै नजिकिदै गरेको चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन आग्रह गरेका हुन्। बिज्ञप्तिमा चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक याताया
झापामा जङ्गली हात्तीलेले बोकेर एक महिलालाई चन्द्रगढी वनभित्र लग्यो, चार घण्टादेखि खोजी कार्य जारी

झापामा जङ्गली हात्तीलेले बोकेर एक महिलालाई चन्द्रगढी वनभित्र लग्यो, चार घण्टादेखि खोजी कार्य जारी

Posted in समाचार
झापा । जङ्गली हात्तीलेले बोकेर एक महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको चार घण्टा बित्न लाग्दा समेत अझै फेला परेको छैन । हात्तीले महिलालाई जङ्गल भित्र लगेपछि उनको खोजी कार्य तीव्र पारिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी सामुदायिक वन भित्र बिर्तामोड नगरपालिका-८ स्थित नेपाल चोक निवासी शुकलाल मर्डी र उनका ५० वर्षीया श्रीमती लतुमाई मर्डी निगुरो टिप्न गएका थिए ।सोही बेला जङ्गली हात्तीले शुकलालकी श्रीमती लतुमाईलाईले च्यापिएर जङ्गलभित्र लगेका थिए । श्रीमतीलाई हात्तीले लगेको तत्काल उनका श्रीमान् शुकलालले अस्थायी प्रहरी चौकी गरामनिलाई जानकारी गराएका थिए । त्यसपछि महिलाको खोजीका लागि डिभिजन वन कार्यालय झापाका कर्मचारी, नेपा
याै,न स,न्तुष्टि दिन नसकेकाे भन्दै तेस्राे पतिसँग डि,भाेर्सकाे तयारी, आखिर के चाहन्छिन् श्राबन्ती ?

याै,न स,न्तुष्टि दिन नसकेकाे भन्दै तेस्राे पतिसँग डि,भाेर्सकाे तयारी, आखिर के चाहन्छिन् श्राबन्ती ?

Posted in समाचार
बङ्गाली अभिनेत्री श्राबन्ती चटर्जी पछिल्लोपटक निजी जीवनबारे पुनः चर्चामा छन्। उनी भारतीय जनता पार्टीकी सदस्यसमेत हुन्।अभिनेत्री चटर्जीले यसैसाता पति रोशन सिंहविरूद्ध कोलकातास्थित अलिपुर अदालतमा सम्बन्ध बिच्छेदका लागि उजुरी दिएकी छिन्। पति रोशनले भने १२ दिन बितिसक्दा पनि आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिएका छन्।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, राेशनले अभिनेत्रीसँग सम्बन्धित अनेक रोचक र आश्चर्यजनक आरोपहरू लगाएका छन्।अभिनेत्री श्राबन्ती चटर्जीका तेस्रो पति हुन्, रोशन सिंह। उनले सन् २००३ मा राजीवकुमार विश्वाससँग विवाह गरेकी थिइन्। उनी बङ्गाली फिल्म निर्माता हुन्। तर उनीहरूकाे सम्बन्ध लामाे समयसम्म टिक्न सकेन र सन् २०१६ मा सम्बन्ध बिच्छेद भयाे।उनले पहिलो पतिसँग अलग भएलगतै सन् २०१६ मा फेरि मोडल कृष्णा व्रजसँग दाेस्रो विवाह गरिन्।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, तर उनीस
प्लेन माथि पलेटी मारेर बसिन् नायिका प्रियंका चोपडा फोटो भयो एकै छिनमा भाइरल

प्लेन माथि पलेटी मारेर बसिन् नायिका प्रियंका चोपडा फोटो भयो एकै छिनमा भाइरल

Posted in समाचार
प्रियंका चोपडा आफ्नो देशी अन्दाजका लागी प्रख्यात रहेकी छिन् । भलै उनी बिदेशी संग बिबाह गरेर उतै घरजम गरेकी किन नहुन तर उनी आफ्नो देशी स्टाइललाई छोड्दिनन् । चाहे खाने कुरा होस् या लगाउने कपडा स्वदेशी नै मन पराउँछिन् ।उनको यो बानीलाई भारतीयहरु एकदमै मन पराउने गर्छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, उनले फेरी आफ्ना फ्यानहरुको मन फेरी एक पटक जितेकी छिन् । आफु जहाँ भए पनि देशी स्वभाव छदैछ भन्ने उनले पुष्टि गरेकी छिन् । हालै प्रियंका प्लेनमा पलेटी कसेर बसेको तस्बीर अहिले पुरै भाइरल भएको छ ।यो तस्बीरमा उनी एकदमै मज्जाले पलेटी कसेर बसेको देख्न सकिन्छ । रिर्पाेटका अनुसार उक्त तस्बीर त्यतिबेलाको हो जब प्रियंका हलिउड सिरिज सिटाडेलको शुटिंगको लागि आफ्नो को स्टार्सको साथमा स्पेन गईरहेकी थिईन् ।यस फोटोमा प्रियंका ब्लाक उण्ड व्हाइट स्ट्राइप्ड टप, बेज कलरको पेन्ट तथा ग्रे शेडको ब्लेजर पनि लग
अमेरिकामा रहेकी नायिका रञ्जना शर्मा बिहे नै नगरी गर्भवती बनेपछि

अमेरिकामा रहेकी नायिका रञ्जना शर्मा बिहे नै नगरी गर्भवती बनेपछि

Posted in समाचार
काठमाडौं, १३ असोज । केही वर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको जानकारी फेसबुकमार्फत दिएकी छिन् । गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गरेकी उनले नेपाल आएर बिहे गर्ने बताएकी थिइन् ।तर, अहिले उनले फेसबुकमा आफू गर्भवती भएको फोटा पोस्ट गरेर सबैलाई चकित तुल्याएकी छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नगर्दै रञ्जना गर्भवती भएको हल्लासमेत चलेको छ । यसबारेमा भने उनको कुनै धारणा आएको छैन ।०६५ सालमा निर्देशक श्याम भट्टराईसँग बिहे गरेकी रञ्जना त्यसको केही वर्षपछि एक कार्यक्रममा सहभागी हुन अमेरिका उडिन् । अमेरिका पुगेको दुई महिनापछि उनी श्यामसँग सम्पर्कविहीन भइन् । श्याम पनि ०७२ सालमा अमेरिका उडे । उनले त्यहाँ रञ्जनालाई खोजे । तर रञ्जनाले आफूहरू आ–आफ्नो बाटो लाग्नु उत्तम हुने बताइन् । त्यसपछि उनीहरूले
यिनै हुन् निर्दय प्रेमी जसले आफ्नी प्रेमिका गर्भवती भएको थाहा भएपछी भिर बाट ढकेलेर ह त्या गरे ….. (भिडियो सहित)

यिनै हुन् निर्दय प्रेमी जसले आफ्नी प्रेमिका गर्भवती भएको थाहा भएपछी भिर बाट ढकेलेर ह त्या गरे ….. (भिडियो सहित)

Posted in समाचार
काठमाडौँ । ताप्लेजुङको फुङलिङस्थित एक भीरमा मृत भेटिएकी १९ वर्षीया युवती पुष्पा तबेबुङ लिम्बुको ह’त्या भ’एको हो । शुक्रबार मृत अवस्थामा भेटिएकी १८ वर्षीय पुष्पा लिम्बूको योजनाबद्ध रूपमा ह’त्या भ’एको प्रहरीले जनाएको थियो।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, हत्या आरोपमा फुङलिङ नगरपालिका–१० का ट्र्याक्टर चालक राम कार्कीलाई पक्राउ गरी भएको अनुसन्धानका क्रममा योजनाबद्ध रूपले ह’त्या भ’ए’को पा’इएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए । उनका अनुसार आइतबार पक्राउ परेका कार्कीले बयानका क्रममा पुष्पाको ह’त्या ग’रेको स्वी’कार गरेका हुन् । सदरमुकामसमेत रहेको फुङलिङ नगरपालिकामा अवस्थित भानुजन माविमा कक्षा ११ मा पढ्ने लिम्बुको शव गएको शुक्रबार फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरमा फेला परेको थियो।विगत नौ महिनादेखि प्रेम सम्बन्धसँगै शा’रीरिक’ सम्बन्ध भएको तर विव
“बुद्ध ए’यरका च’र्चित पाइलट आङ्गेलु शे’र्पाको जा’गीर च’ट्ट”

“बुद्ध ए’यरका च’र्चित पाइलट आङ्गेलु शे’र्पाको जा’गीर च’ट्ट”

Posted in समाचार
केहि दिअघि काठमाडौँबाट विराटनगर तर्फ उडेको बुद्धएयरको प्लेनमा आकस्मिक समस्या देखिएपछि सफतापुर्वक सुरक्षित ल्याण्डिङ गराएका पाइलट आंगेलु शेर्पा र पेमा लामालाई उडान गर्न रोक लगाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुद्धएयरका पाइलट आंगेलु शेर्पालाई उडान भर्न रोक लगाएको हो । उक्त दिन के भएको थियो र किन प्लेनमा समस्या देखिएको भन्दै घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, घटनाको छानविन भइरहेकाले तत्कालका लागि पाइलट शेर्पालाई उडान भर्नमा रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार घटना छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि पाइलट शेर्पालाई उडान नर्भन भनिएको हो । उनले भने, ‘यो नियमित पक्रिया हो ।’ गत सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्
भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुलाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए

भीआईपी’ बनेर गाउँ पुगेका नेताहरुलाई गाउँलेले डोकोमा पानी बोकाएर उकालो हिँडाए

Posted in समाचार
हेटौंडा- गाउँमा खानेपानीको समस्या बिकराल रहेको कुरा उक्त गाउँमा यसअघि नपुगेका नेताहरुलाई के थाहा । तर, जब उनीहरु अर्कै कार्यक्रमका लागि ‘भीआईपी’ बनेर गाउँ पुगे, तबमात्र उनीहरुलाई थाहा भयो कि त्यहाँ पानीको साँच्चै समस्या रहेछ भन्ने कुरा ।गाउँलेहरुले नवनिर्मित विद्यालय हस्तान्तरण गर्न त्यहाँ पुगेका जनप्रतिनिधिसमेतलाई आफ्ना समस्याबारे व्यबहारिक रुपमा बोध गराउन नयाँ तरिका सुझाएका थिए–पानीले भरिएका गाग्री डोकोमा राखेर बोकाउने र आफूहरुजस्तै हिँडाउने । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**, त्यसपछि नेताहरुको चेत खुल्ला कि भन्ने सोचेका थिए गाउँलेले । उक्त समस्या बुझाउन स्थानीयले गोप्यरुपमा उपाय रचेका थिए । त्यो उपाय सफल भयो ।एउटा कार्यक्रमका लागि मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिकाको वडा नम्बर–८ स्थित महांकाल बस्ती पुगेका विभिन्न दलआवद्ध नेताहरुले त्यहाँका पीडित स्थानीयको आग्रहअनुसार पानीक
मलेसियामा अस्पताल लादालादै बाटैमा एक नेपालीको ज्या,न गयो,

मलेसियामा अस्पताल लादालादै बाटैमा एक नेपालीको ज्या,न गयो,

Posted in समाचार
क्वालालम्पुर- ओखलढुङ्गा जिल्ला मोलूङ गाॅउपालीका-१ का तेज बहादुर खत्रीको मलेसियामा ज्यान गएको छ। काम गर्दा गर्दै छात्ती दुख्यो भनेर होस्टेलमा छुट्टी गरी बसेका र आराम भएको महसूस गर्दै सोही दिन उनी काममा फर्किएका थिए।केही समय काम गर्दागर्दै फेरी छात्ती दुख्यो भन्न थालेपछी कम्पनीले हस्पिटल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो। ७ बर्ष अघि मलेसियाको मलाका राज्यको (अलोर गाजा) क्षेत्रको जुलिज म्यानुफ्याक्चरिङ एसडीएन.बिचडी कम्पनीमा आईपुगेका उनको गत सनिवार मृ’त्यु भएको हो।