
बाबुको लास न’उठ्दै ऋण असुल्न पुगेका साहुले छोरीको कुरा सु’नेर उ’ल्टै १५ लाख दिए !
Posted in रोचक
गाउँमा एकजना भलाद्मी मानिसको निधन भएछ। उसका छोराहरू र छरछिमेक मिली लास जलाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र लासको पाउ समात्दै भन्न लाग्छ “मर्ने मानिसले मसँग १५ लाख लिनु भएको थियो, पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र लासको दाहसंस्कार गर्न लैजानुहोस्।
अब तमाम मलामीहरू खडा भएर तमाशा हेरिरहेका थिए, छोराहरूले बताए कि मर्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएको कुरा गर्नु भएको थिएन। त्यसैले हामी यो पैसा दिँदैनौ। छोराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू। लासलाई बोक्न खोज्छन् तर त्यस मानिसले लासको पाउ समातेर बसिरहेको हुन्छ।
यो खबर घरभित्रसम्म पुग्छ। बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनौँ भन्छन। म र्ने मानिसकी एउटी छोरी पनि थिइन् जो रुँदै बाहिर आइन् र लासको गोडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुक