शिक्षा

हार्दिक बधाई : लोकसेवा आयोगमा, एकै घरका दाजु बहिनीले एकैपटक उपसचिवमा नाम नि’काले स’फल

हार्दिक बधाई : लोकसेवा आयोगमा, एकै घरका दाजु बहिनीले एकैपटक उपसचिवमा नाम नि’काले स’फल

Posted in शिक्षा
काठमाडौं । लोकसेवा आयोगले लिएको उपसचिवको परिक्षामा एकैघरका दाजु बहिनी दुवैजना बढुवामा परेका छन् । लोकसेवा आयोगले मंगलबार प्रकाशित गरेको प्रशासन सेवा सामान्य प्रशासन समूहको उपसचिव वा सो सरहको पदमा अन्र्तर्वाताबाट वीरेन्द्रनगर–८ सुर्खेत घर भएका दाजु केशवप्रसाद उपाध्याय र बहिनी पूर्णिमा उपाध्याय परेका हुन् । योग्यताक्रमको सूचीअनुसार उनीहरुमध्ये पूर्णिमाले पहिलो नम्बरमा र केशवले दोस्रो नम्बरमा रहेका छन् । लोकसेवा आयोगले उपसचिव सरहको पदका लागि ४१ जनाको माग गरेकोमा ५३ जनाले अन्तर्वार्ता दिएका थिए । ***थप जानकारीको लागी यहाँ तल डबल क्लिक गर्नुहोस*** यो पनि पढ्नुहोस : खुशी हुन एउटै सूत्र काफी, यसरी बन्नुस् सधैं खुशी जीवन गतिशील छ । नयाँ–नयाँ घटनाक्रम चलिरहन्छ । हामी जीवनमा धेरै कुराको अपेक्षा राख्छौँ किन भने हाम्रो महत्वाकांक्षा ठूलो छ । मानौं हामी जीवनमा एउटा घटना घट्यो । यो घटनाक्रमप्रति हाम
दसैँको मुखमा विद्यालय खुल्दै, अभिभावकको प्रश्न शिक्षा कि शुल्कमा जोड ?

दसैँको मुखमा विद्यालय खुल्दै, अभिभावकको प्रश्न शिक्षा कि शुल्कमा जोड ?

Posted in शिक्षा
दसैँको मुखमा काठमाडौं उपत्यकाका केही विद्यालयमा भौतिक उपस्थितिमै अध्ययन सुरु गर्न थालिएको छ । केही विद्यालय खुलिसकेका छन् भने केही खुल्ने प्रक्रियामा छन् । कोरोना संक्रमणका कारण लामो समय बन्द भएका विद्यालय करिब तीन साताका लागि खुल्न लागेका हुन् ।यद्यपि काठमाडौं महानगरपालिकाले विद्यालय खोल्नेबारे औपचारिक निर्णय गरिसकेको छैन महानगरपालिकाको बिहीबार बसेको बैठकले विद्यालय खोल्ने मापदण्ड तयार पार्न एउटा समिति गठन गरेको छ, जसले बुझाउने प्रतिवेदनमाथि असोज ४ गते बस्ने बैठकमा छलफल हुने काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले रातोपाटीलाई जानकारी दिए ।ललितपुर महानगरपालिकाले भने असोज १ देखि विद्यालय खोल्ने निर्णय गरिसकेको छ । काठमाडौं जिल्ला प्रशासनले चाहिँ भौतिक उपस्थितिमा पठन–पाठन गर्न नपाउने आदेश जारी गरेको छ । तथापि सीडीओको आदेशविपरीत काठमाडौंका विभिन्न स्थानीय तहले वि
विद्यालयमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन

विद्यालयमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन

Posted in शिक्षा
साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । आइतबारबाट ८ देखि १२ सम्मका कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण विद्यार्थीको उल्लेख्य उपस्थिति भने देखिएको छैन । माईस्थान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश चौरसियाले पहिलो दिन ५० प्रतिशत विद्यार्थी विद्यालयमा उपस्थित भएको जानकारी दिए । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको थियो । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए ।
६ बर्षदेखि मलेसियाबाट नेपाल नआएका विद्यार्थी एसईई उत्तिर्ण

६ बर्षदेखि मलेसियाबाट नेपाल नआएका विद्यार्थी एसईई उत्तिर्ण

Posted in शिक्षा
सप्तरी विगत ६ बर्षदेखि मलेसियामा गरिरहेका सप्तरीका एक विद्यार्थी एसईई उत्तिर्ण भएको रहस्य खुलेको छ । सप्तरीको सप्तकोशी नगरपालिका बार्ड नम्बर १०, भगनी मलेठ स्थित जनता माध्यमिक विद्यालयबाट ६ वर्षदेखि वैदेशिक रोजगारमा मलेसियाको जोहरबारुमा काम गरिरहेका युवकलाई एसईई उत्तिर्ण गराईएको रहस्य खुलेको हो ।टुडे एक्सप्रेस दैनिक लेख्छ सप्तकोशी नगरपालिका १० निवासी २६ वर्षिय गोपाल प्रसाद सन्त ६ बर्ष अघि रोजगारीका लागि मलेसियाको जोहरबारुमा रहेपनि उनलाई यसबर्ष विद्यालयले एसईई परिक्षा पास गराएको पाईएको छ । एसईई उत्तीर्ण भएका गोपालका पिता राम सन्त सोहि विद्यालयका कार्यालय सहयोगी हुन् र उनले विद्यालयका प्रधानाध्यापक श्याम चौधरीसँगको मिलेमतोमा परिक्षा फर्म भराएको बुझिएको छ भने गोपाल सन्तले विगत ६ वर्षदेखि आफू मलेसियमा रहेको र एसईई पास गरेको स्विकारेका छन् । टेलिफोन सम्बादमा कुरागर्दे गोपालले आफू ६ बर्ष