
के भयो प्रचण्डलाइ मन्चमै यसरी ध’रधरी रो‘ए ( भिडियो सहित)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकम ल दाहाल।। ‘प्रचण्ड’ बेला–बेला रुने गर्नुहुन्छ । गोहीका आँशु ख’साल्यो भन्दै धेरैले उल्टै गि ’ज्याउँछन् ।”“केहीले यो हि’प्नोटाइजर हो
नेता कार्यकर्तालाई हि’प्नोटाइज गर्न आँशु खसाल्यो भन्ने गर्छन् शनिबारपनि उहाँले आँशु खसाल्नुभयो ।उहाँले आउने चुनावमा आफ्नो पार्टी एक नम्बर बन्ने दावी गर्दै भक्कानिनुभएको हो ।
शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफूहरु फरक जातको भएको समते दावी गर्नुभयो ।”“हामी भनेको अलि अर्कै जात (वि’रासत) का मान्छे हौं,’ उहाँले भावुक हुँदै भन्नुभयो, ‘तर, हामी भेडासँग हिँड्दाहिँडदै्र भेडा जस्तै भयौं कि जस्तो लाग्छ कहिलेकाहीँ ।हामी भेडा होइनौं, हामी सिंह नै हौं।हामी सिंह जस्तो ग’र्जिनपर्छ सबै अआफ्नो ठाउँमा ग’र्जिऔं
“आउने चुनावमा हामी एक नम्बर भएर देखाउने हो ।’प्रचण्डले आ’क्रामक ढंगले प्रस्तुत हुन पन