अर्थतन्त्र

फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डु,ब्यो, अर्बपतीको सूचीबाट ओ,र्लिए

फेसबुक डाउन हुँदा मार्क जुकरबर्गको ७ खर्ब डु,ब्यो, अर्बपतीको सूचीबाट ओ,र्लिए

Posted in अर्थतन्त्र
फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केहीघण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।, स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन,At&t र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प रह्यो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्** यो पनिःविश्वभर अवरुद्ध फेसबुक सञ्चालनमा सेयरमा पाँच प्रतिशतको गिरावटःयी सबका बीच अमेरिकी सेयर बजारमा फेसबुकको सेयरको बिक्रि सुरु भयो र एकैदिनमा यसको मूल्यमा पाँच प्रतिशतको गिरावट आयो । मध्य सेप्टेम्बरदेखि हालसम्म यो सेयर १५ प्रतिशतसम्म खस्किसकेको छ