October 27, 2021

Nepal 1st Online News

वर्षाको पानी बाट बच्न ओ:ढे’काे रेनकाेट ले नै लियो सुमन काे ज्या:’न

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुसहित धेरै ठाउँमा हिजाे शनिवार बिहानैदेखि धुम्मिएको मौसम, मध्याह्नपछि पानी पर्न सुरु भयो । पानी परिरहँदै माप्यदूधकोसी गाउँपालिका २ का ३० वर्षीय युवक सुमन राई मोटरसाइकलमा सल्लेरीतर्फ अघि बढे । ग्रामीण सडक त्यतिकै जोखिमयुक्त नै थियो अझ निरन्तरको वर्षाले सडक हिलाम्मे बनेको थियो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

पानी परेकाे समयमा बासाबाट सल्लेरीतर्फ बा ५४ प ७८२९ नम्बरको २२० सीसीकाे पल्सर मोटरसाइकलमा निस्किएका सुमनले ओतका लागि रेनकोटको सहारा लिएका थिए । तर त्यही रेनकोटले उनको ज्या:’नै लियो । सुमनलाई के थाहा र वर्षाकाे द:र्किँ:दो झ:री’बाट बच्न प्रयोग गरिएको रेनकोटले नै ज्या:’न लिन्छ भन्ने !** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

प्रत्यक्षदर्शी सुकुमाया राईका अनुसार माप्यदूधकोसी गाउँपालिकाको दियाले सडक खण्ड अन्तर्गत वडा नम्बर ५ कागतेमा पुगेपछि सुमनले ओढेकाे रेनकोटको पछिल्लो भाग** भिडियो हेर्न तल क्लिक गर्नुहोला ** मोटरसाइकलकाे पछाडिकाे पाङ्ग्रामा बे’रि:न पुग्यो ।

रेनकोट लामो भएका कारण पछाडिको चेन तथा टा:य’रमा बे:रि’यो । टा:उकोसहित जि’उ ढा:’क्ने गरी ओढेकाे रेनकोट बेरिएको केही समयमै सुमन भुइँमा ढले, रेनकोट घाँ’टी:मा पा:’सो लाग्दा उनको घ:ट’ना:स्थलमै ज्या:’न गयाे । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.