नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन

भाद्र ५, २०७८ शनिबार 270

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको
आज जन्मदिन परेको छ ।उनी वि सं २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी हुन् । अबदेखि रेखा थापा ३९ वर्षमा लागेकी छिन् । जन्मदिनको अवसरमा उनलाई आज शुभकामनाको ओइरो लागेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मोरङ जिल्लाको सलकपुर, जुन सुनसरीको इटहरीभन्दा १० किलोमिटर पूर्वमा पर्छ, स्थानीय तहको पुनर्संरचना हुँदा सुन्दर–दुलारी नगरपालिका र कोशी–हरैँचा नगरपालिका मिलेर अहिले सुन्दर–हरैँचा नगरपालिका भएको छ, त्यही ठाउँमा बुबा प्रेम थापा र आमा सरस्वती थापाका ५ सन्तानमध्ये कान्छी छोरीका रूपमा जन्मिएकी हुन् रेखा चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी रेखाले हालसम्म धेरै चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

नेपाली रजतपटमा केही वर्ष ‘नम्बर वान हिरोईन’ को उपाधी कब्जा गर्न सफल रेखालाई बाठी केटि पनि भन्छन् । बिराटनगरमा जन्मेकी रेखा नेपाली फिल्ममा प्रवेश गरेको डेढ दशक बढि भयो ।एसएलसी दिएर घुम्न आउँदा हिरोईन डेढ दशकअघि एसएलसी दिएर घुम्नका लागि काठमाडौ आएकी थिईन्। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्