October 26, 2021

Nepal 1st Online News

पौडी खेल्ने क्रममा द’हमा डु’बे:र एकैघरका दुई दाजुभाइको मृ:’त्यु

1 min read

रुकुम-पौडी खेल्ने क्रममा द:हमा डु:बे’र एकै घरका दुई दाजुभाइको मृ:’त्यु भएको छ । मृ:’त्यु हुनेमा मुसिकोट नगरपालिका १ सल्लेका १९ बर्षिय भिमबहादुर थापा र १७ बर्षिय प्रेम थापा रहेका छन् । रुकुम पश्चिममा मुसिकोट नगरपालिका ७ को ठुली दहमा पौडी खेल्ने क्रममा शुक्रबार दिउसो डु बे:र एकै घरका दुइ दाजुभाइको मृ:’त्यु भएको प्रहरीले जनाएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.