October 26, 2021

Nepal 1st Online News

नेपालमै पहिलो पटक यस्ता व्यक्ति को निधन जसले सबैलाई स्तब्ध बनाएको छ

सुर्खेत । नेपाली काँग्रेसका नेता पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको नि धन भएको छ । आइतबार विहान ५ बने ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।*** पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

को रोना सं क्रम ण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतमा विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो । *** पूरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ***

Copyright © All rights reserved. | Newsphere by AF themes.