October 26, 2021

Nepal 1st Online News

फेरी अस्ताए यी चम्किला तारा ! स्वास्थ्यमा समस्या देखिएको कारण उनको अस्पतालको आ,इसियुमै नि,धन

अभिनेता चन्दन रोक्काको नि,धन भएको छ । उनको बिहिबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा नि,धन भएको हो । उनी केही दिन पहिले  सं,क्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको थियो । एक साता अगाडि भने उनको कोरोना रिपोट नेगेटिभ आएको थियो ।

संक्रण रिपोट नेगेटिभ आएपनि स्वास्थ्यमा समस्या देखिएको कारण उनको अस्पतालको आइसियुमै उपचार भइरहेको र उपचारकै क्रममा निधन भएको बताइएको छ । अभिनय गरेका रोक्काले ‘पिरती आफै हुँदो रहेछ’, ‘प्रेम युद्ध’ लगायत केही फिल्ममा नायकको रुपमा समेत अभिनय गरेका छन् ।

फिल्म ‘प्रेम युद्ध’ उनले निर्माण गरेको चलचित्र हो । अर्थात उनी फिल्म निर्माता समेत थिए । घर, संघर्ष लगायत थुप्रै सिरियलमा समेत अभिनय गरेका उनी काठमाडौ चन्दागिरी १ का स्थायी बासिन्दा हुन् । उनका दुई छोरा र एक श्रीमती छन् । उनको आजै सतुङ्गलस्थित त्रिवेणी घाटमा अन्त्येष्टी गरिएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.