दुवै खुट्टा नभएकि जुना आफ्नी छोरीलाई ढाडमा बोकेर काममा जान्छिन, घर पुग्दा यस्तो बिजोक ( भिडियो हेर्नुस्)

भाद्र ४, २०७८ शुक्रबार 94

दुवै खुट्टा नभएकि जुना आफ्नी छोरीलाई ढाडमा बोकेर काममा जान्छिन, घर पुग्दा यस्तो बिजोक ( भिडियो हेर्नुस्)

पाचथरकि जुना जो आफ्नो सन्तानलाई काधमा राखेर आफ्नो काम गर्दै गर्दा सामाजिक संजालभरिनै भाइरल भएकि थिइन् ।उनको जन्मजातनै दुबै खुट्टा छैन् ।खुट्टा नभएपछि आफ्नो घर परिवार र समाजले समेत आफुलाई अत्याधिक हेला गर्ने गरेको उनी बताउँछिन् ।

अपांग भएर जन्मिनु जुनाको के दोष ।तर जुनाले आफू जस्तो भएपनि आफ्नो यथार्थलाई स्विकार गरिन् र उनले शारीरिक रुपमा कुनैपनि अशक्त नभएको केटासग बिवाह पनि गरिन् र उनका दुई सन्तान पनि छन् ।यस्ति श्रिमतिलाई अपनाएर परिवार हेर्दै आएको श्रिमानलाई पनि सलाम ।

प्रतिकृया दिनुहोस्