भाद्र ४, २०७८ शुक्रबार 73

नेपाली से’नाको कालीबहादुर ग’ण चितवनबाट करिब अ’ढाइ वर्षअघि नै १००७९२ नम्बरको ए’स’ए’मजी ग’न ह’रायो । सो गन चो’री गरेको आ’रो’पमा प’क्रा’उ परे नेपाली सेनाका सिपाही सरोज र अमल्दार लबकुमार गुरुङ ।
उनीहरूलाई सैनिक हि’रा’स:तमा चार महिनाको या’तना’पछि पु’र्प’क्षका लागि का’रा’गार च’लान गरिए पछि अहिले चितवन का’रा’गारमै छन् । तर चार महिना ठूलो या’त’ना र वर्षैको जे’ल बसाई पछि उनीहरु नि’र्दो’श रहेको पुष्टि भएको छ । सो ग’न अर्कैले चो’रे’को पाइएको हो । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रतिकृया दिनुहोस्