October 19, 2021

Nepal 1st Online News

“नेपालकी छोरी हुँ म” भन्दै सबैलाई नचाउने यी हुन् इण्डियन आइडलका बिजेता पवनदीपकी बहिनी ज्योति

पवनदीप राजन बिश्वभरीका हिन्दी नेपाली गीत संगीत मन पराउने दर्शक श्रोताबिच परिचित नाम हो । तर उनकी बहिनी ज्योतिलाई धेरैले नचिन्न सक्छन् । ज्योतिका अगाडि प्रतिभालाई उमेरले छेकेन । इण्डियन आइडलका प्रतियोगी पवनदीप रियलिटी शो द भ्वाइस अफ इंडियाको पहिलो सत्रका विजेता पनि हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

उनकी बहिनी ज्योति राजन पनि पवनदीपकै बाटोमा छिन् । हुन त उनको परिवार नै सांगीतिक छ । उनका बाबु आमा दुबै संगीतका पारखी हुन् । उनले गाएका नेपाली गीतहरु पनि उत्तिकै रुचिका साथ युट्युवमा खोजी खोजि हेरिएका छन् ।

उनले पनि भ्वाइस अफ इण्डियामा गीत गाई सकेकी छिन् । ज्योति राजन प्रसिद्ध लोक गायक सुरेश राजन र सरस्वतीकी छोरी हुन् जसले पारिवारिक विरासतका रूपमा गायन र संगीतमा महारत हासिल गरेका छन् ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.