October 26, 2021

Nepal 1st Online News

दु:खद खबर तेह्रथुम घर भई हाल पोखरा मा रहनु भएका एक जोडीले दे,हत्याग गरे ।

तेह्रथुम घर भई हाल पोखरा मा रहनु भएका एक जोडीले आत्मह’त्या गरका छन् । हिजो मात्र बिहेको गरेको स्टाटस फेसबुक मा राखेका यी जोडीले आत्महत्या गरेका हुन् । मृ’त्यू हुनेमा श्रीमान् किरन भट्टराई र श्रीमती दीपा खनाल रहेका छन् । घट्ना को विस्तृत विवरण आउन भने बाँकी रहेको छ । हिजो मात्र बिहे गरेका उनीहरूले आज आत्म हत्या को निर्णय लिएपछि सबै निशब्द बनेका छन्।

Copyright © All rights reserved. | Newsphere by AF themes.