October 19, 2021

Nepal 1st Online News

उच्च शिक्षा हासिल गर्न बेलायत पुगेका नेपाली युवक हेमन्तको पानीमा डु’बेर मृ’त्यु

लन्डन । बेलायतमा एक नेपाली युवाले पानीमा डु’बेर ज्यान गु’माएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको अगस्ट १६ सोमबारका दिन वेल्सस्थित एक पानीको झरनामा खेल्ने क्रममा डु’बेर मृ’त्‍यु भएको बेलायती प्रहरीले जनाएको छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

घु’म्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहांको ग्ला’इनिथस्थित पो’न्टनेडफिकान झरनामा पुगेका थिए । ‘झरनाको पानीमा पसेपछि उनी अ’फ्टे रोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उ’द्धार कर्मी र एम्बुलेन्स पुग्दा मृ’त्‍यु भइसकेको’ प्रहरीले बताएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.