October 27, 2021

Nepal 1st Online News

पत्याउनै नसकिने यस्तो अनौठो काम गर्द गर्दै समातिए यि दुई झापाली महिला

झापा । झापाको गौरीगञ्जबाट प्रहरीले गु’प्ता’ङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिलालाई प’क्राउ गरेको छ ।प्रहरीले दमक नगरपालिका,१ बस्ने ३४ वर्षीया मञ्‍जु धिमाल र सोही स्थान बस्ने २५ वर्षीया बिमला धिमाललाई लागूऔषध ब्रा’उनसुगरसहित प’क्राउ गरेको हो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

शनिवार राति ९ बजे गौरीगञ्ज–४ सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा शं’कास्पद अवस्थामा हिँडिरहेका उक्त महिलालाई नियन्त्रणमा लिएको थियो।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.