October 26, 2021

Nepal 1st Online News

अमेरिकाले आफ्नो खर्चमा अफगानिस्तानबाट कुबेत हुँदै १२७ नेपाली काठमाडौं ल्यायो

काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पुर्‍याइएको थियो ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Copyright © All rights reserved. | Newsphere by AF themes.