October 19, 2021

Nepal 1st Online News

परिवार भेट्न छुट्टि लिएर नेपाल आउँदै गर्दा बीच बाटोमै अस्ताए यी इन्डियन लाहुरे

1 min read

परिवार भेट्न छुट्टि लिएर नेपाल आउँदै गर्दा बीच बाटोमै अस्ताए यी इन्डियन लाहुरेकाठमाडौ । आफ्ना माता-पिता र पारिवारिक सदस्यहरुसँग भेटघाट गर्न भनी आफ्ना गाउँ सिङलिङतर्फ छुट्टि लिएर निस्किएका रिञ्जिङ तामाङको आमा-बाबा भेट्ने सपना पूरा हुनसकेन।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

भारतीय सेनामा सेवारत् रिञ्जिङ तामाङ छुट्टि लिएर सिलगढी हुँदै घरतर्फ सिङलिङ आइरहेको बेला सेवक नजिक सडक दु:र्घ’टनामा पर्दा उनले कलिलो उमेरमा बिहीबार ज्या’न गु’मा’एका छन्। उनी सोरेङ-च्याखुङको सिङलिङ निवासी सन्तोष तामाङ र पदम तामाङको छोरा हुन्।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Copyright © All rights reserved. | Newsphere by AF themes.