October 18, 2021

Nepal 1st Online News

प्रहरीले भगवती अधिकारीको घरमा छ,ड्के हान्दा प्रदिप कार्कीसहित १४ जना प,क्राउ

काठमाडौं, ३२ साउन । चन्द्रागिरी नगरपालिका १ दहचोक कार्की धारास्थित भगवती अधिकारीको घरमा ता’स खे लिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय प्रदिप कार्की लगायत १४ जनालाई शनिबार दिउँसो प्रहरीले प,क्राउ गरेको छ ।

उक्त घरमा जु’वाता’स खेलाई रहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ६४ हजार ३ सय २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । सांकेतिक तस्बिरत्यस्तै , अ वैध स्याउसहित एक प,क्राउ अवैध रुपमा भारततर्फ त स्क री ग री लैजान लागेको ८५ कार्टुन स्याउ प्रहरीले आज ब राम द गरेको छ ।

भारतीय सीमा नजिक सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ मा भारततर्फ लैजाँदै गरेको दुईवटा ठेला रोकी जाँच गर्दा २५ कार्टुन र स्थानीयवासी मनोज मुखियाको गोठबाट ६० कार्टुन स्याउ बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।प्रहरीलाई देख्नासाथ स्याउ ओसार्दै गरेका एकजना ठेला चालक भागी फरार भएको र अर्का ठेला चालक हनुमाननगर कङ्कालिनी नगरपालिका–१२ का ४० वर्षीय शिवम् पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

भारततर्फ लैजाँदै गरेको दुई ठेलामा २५ कार्टुन स्याउ ब रा मद भएको छ । सोधपुछका क्रममा पक्राउ परेका पण्डितले सोही ठाउँका मनोज मुखियाको गोठबाट स्याउ ल्याएको बताएपछि सो ठाउँमा खानतलासी गर्दा थप ६० कार्टुन स्याउ फेला पारेको हो ।आवश्यक कानुनी कारवाहीका लागि पण्डितसहित करिब तीन लाख ४५ हजार मूल्य बराबरका ८५ कार्टुन स्याउलाई राजविराज बेल्ही भन्सार कार्यालय तिलाठीमा पठाइएको प्रहरीले जनाएको छ ।

Copyright © All rights reserved. | Newsphere by AF themes.