साउन ३२, २०७८ सोमबार 37

काठमाडौं । म्युजिक भिडिओ छायांकन सकेर पोखरादेखि काठमाडौंतर्फ फर्किरहेको गाडीलाई विपरित दिशाबाट आइरहेको भारतीय नम्बर प्लेटको गाडीले ठ’क्क’ र दिएको छ । धादिङको गजुरीमा राती साढे १ बजे भएको उक्त दु’र्घ’ ट’नामा एकजनाको घ’ट’ना’स्थलमै मृ’ त्यु भएको छ भने ८ जना फिल्म प्राविधिक घा ‘इ’ते भएका छन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार दु’र्घ’ ट’नामा २६ वर्षिया रेनु कुलुङ राईको घटनास्थलमै मृत्यु भएको छ । मृ’ त’क युवती म्युजिक भिडिओ निर्देशक परी कुलुङ राईकी बहिनी समेत हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रतिकृया दिनुहोस्