October 18, 2021

Nepal 1st Online News

दाइजो कमि भो भन्दै श्रीमती मा रेपछि यसरि माइतिले लग्यो सबै दाइजो फिर्ता (हेर्नुस् भिडियो )

1 min read

पोखराकि २३ बर्षिय विष्णु बरालले राजि खुसि बैसाखको १७ गते रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १ बर्मा चौकको आशपासमा बस्ने प्रदिप भट्टराई सग बिवाह गरेकि थिइन् ।बिवाहमा केटा पक्षले मागेजति दाइजो केटि पक्षले दिएकै थियो ।र बिवाहमा लगभक १२ लाख जति खर्च भएको थियो ।

सो बिवाह भएको एकमहिना पनि नबित्दै अरणथात २७ दिनमै जेठ १४ गते बिष्णु आफ्नै घरमा मृ त फेला परिन् ।घ ट ना यसरी पनि रहस्यमय बन्दै गइरहेको छ ।झु ण्डि एको भनिएको र सो श व पुलिसलाई,माइति पक्षलाई केही पनि सोध्दै नसोधि शरिरमा केही तातो छकि भन्दै आफैले खोलेको र भुइमा लडाएको श्रिमान यानकि प्रदिपले बताए तर यस्तो झु ण्डि एकै हो भने पुलिस प्रशासनलाई खबर नगरि यसरी ला श लाई आफैले का टेर झिक्नु ले यो घटनालाई अझै रहस्यमय बनाउदै लगिरहेको छ ।

हामी यस्लाई ह त्या हो या आत्म ह त्या त्यो पनि भन्ने पक्षमा छैनौ किनकि अनुसन्धान जारि छ र निचोड आएपछि तपाईहरु समक्ष पेश गर्नेनै छौ ।तर अहिले भने उक्त पिडित पक्षले बिवाहमा दिएको सम्पुर्ण दाइजो कानुन र दुबै पक्षिय सहमति अनुरुप नै फिर्ता लगेका छन् ।

अनुसन्धानबाट आफुलाई न्याय नमिलेको र ढिलाई भईरहदा आफुहरुले यस्तो कदम चाल्न बिबस भएको पिडित पक्ष बताउँछ ।छोरी नै नरहेपछि दिएको दाइजो आखिर कस्का लागि र दाइजो नै कमि भो भन्दै उक्त घ टना घटाएको आरोप लगाउदै आएका पिडित पक्षको यो कदम साचै नै माहन्तम र न्यून घ टना हो ।https://youtu.be/tI7Y4VTpPrM

Copyright © All rights reserved. | Newsphere by AF themes.