October 26, 2021

Nepal 1st Online News

म जि,उँदै छु भन्दै विश्वविद्यालयका उपकुलपति सिंहले गरे पत्रकार सम्मेलन

काठमाडौ । “विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा डा सिंहको अ’ण्डकोषमा बिरालोले टो’केका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ । हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ । उपकुलपतिको दाह संस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ ।” शनिवार अचानक विश्वविद्यालयको लेटरप्याडवाट यस्तो विज्ञप्ती जारी भएपछि सबैतिर कौतुहलता जाग्यो ।

भाइरल भएको त्यो झुटो विज्ञप्तीका कारण उपकुलपति सिंह प्रभावित भए । उहाँ पुनर्जीवित भएर भोलि यस विषयमा पत्रकार सम्मेलन गर्न पनि सक्नुहुनेछ । मेरो दाहसंस्कार जुमबाट गर भनेर’ विज्ञप्तीमा यस्तो पनि लेखिएको थियो । नक्कली विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि उपकुलपति डा।सिंहले ‘आफू ज्यूदै छु’ भन्दै आइतबार पत्रकार सम्मेलन गरेका छन् ।

यस्तो बेहोराका विज्ञप्ति सार्वजनिक भए पछि उनलाई लगातार फोन आएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले भने ‘हिजोदेखि म ज्यूँदो नै छु भन्ने जवाफ दिँदा दिँदै थाकिसकेँ ।’शनिबार ५ बजेर ३२ मिनेटमा डा। सिंह आफैँले त्यस्तो विज्ञप्ती आफैले देखेको बताए । विश्वविद्यालयको पदहरू बाँडेर खानेकाविरुद्ध सशक्त भएर लाग्दा आफुलाई यस्तो समस्या आएको उनको दावी थियो ।

Copyright © All rights reserved. | Newsphere by AF themes.