October 27, 2021

Nepal 1st Online News

श्रीमान श्रीमती दुवै र; क्सीले मातेर ४ महिनाका छोरामाथि सु-ते छोराको ज्या,न गएपछि पक्राउ

1 min read

काठमाडौं। श्रीमान श्रीमती दुवै र; क्सीले मातेर ओच्छ्यानमा सुत्दा ४ महिनाका छोरामाथि सु-तेपछि छोराको ज्या, न, गएको छ । दक्षिणपूर्वी स्पेनको अल्हामा डे मुर्सियामा भएको यो घ,टनापछि ती मातापितालाई प,क्राउ गरी थप अनुसन्धान भइरहेको छ । स्थानीय रिपोर्टका अनुसार दुवै दम्पतीले म,दिरा पिएको पुष्टि भएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

द सनका अनुसार दम्पतीले शुक्रबार बिहान अ,त्याधिक मदिरा पिएर आफ्ना ४ वर्षका छोरा सुतिरहेको बेडमा सुतेको स्वीकार गरेका छन् । उनीहरु बिउँझिँदा छोरा मृ; त अवस्थामा भेटेपछि उनीहरुले इमरजेन्सी सर्भिसमा फोन गरेका थिए । पुलिसले उनीहरु म,दिराले मातेर बच्चामाथि नै सुतेपछि बच्चाको थिचिएर मृ; त्यु भएको आशंका गरेको छ । यसको पुष्टिको लागि फरेन्सिक जाँच भइरहेको छ ।

यो दम्पतीका अन्य ४ सन्तान समेत भएको बताइएको छ । उनीहरुको उमेर खुलाइएको छैन र उनीहरु बोलिभियाका नागरिक भएको बताइएको छ । उनीहरुका अन्य सन्तानको हेरचाह एक आफन्तले गरिरहेका छन् । अटोप्सी रिपोर्ट आएपछि उनीहरुमाथि कस्तो मु,द्दा चलाउने भन्ने निश्चित हुनेछ । स्थानीय रिपोर्टका अनुसार बच्चाको शरीरमा थिचिएको स्पष्ट देखिने चिन्हहरु छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.