October 19, 2021

Nepal 1st Online News

८ करोड बढीले हेरेको यो भिडियोमा के छ त्यस्तो ? रातारात भयो भाइरल (भिडियो सहित)

सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घटना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।पछिल्लो समय टिक टक युवा हरु माझ लोकप्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

कतिले त टिक टक मार्फत नै आफ्नो करियर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित समेत गरेका छन् ।यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन ।टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यहाँ एउटा भिडियोमा देखिएको दृश्य जिम खानाको छ । उक्त ठाउँमा एक जना युवती खुट्टा फारेर एक्सर साइज गरिरहेकी हुन्छिन् । उता बाट माथिको भेष्ट खोलेर एक युवक युवती तिर बढ्छन् । त्यतिकै उक्त भिडियो समाप्त हुन्छ ।ब्याकग्राउन्ड स्पोर्ट नामक युटुब च्यानलमा अपलोड भिडियोमा ८ करोड २० लाख भूज पाएको छ भने ७ लाख त्रीहासी हजार लाईक र ७ हजार बढी कमेन्ट पाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.