आज राती १२ बजे देखी लागू हुने गरि सरकाले जारी गर्यो यस्तो नियम ?

पुष ५, २०७८ सोमबार 333

आज राती १२ बजे देखी लागू हुने गरि सरकाले जारी गर्यो यस्तो नियम ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा को-भि’ड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सा’मना गर्नुपर्ने जनाएको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

तेस्रो लहरको संक्रमणको जो’खिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा क’डाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

 

यो पनि

 

चार महिनापछि निषेधाज्ञा हटाइएको छ । ताप्लेजुङमा जिल्लास्थित सङ्कट व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जिल्लामा सङ्क्रमणको अवस्था सामान्य बन्दै गएकाले

 

आजदेखि निषेधाज्ञा हटाएको हो । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या दुई सयभन्दा कममा झरेको र दैनिक सङ्क्रमित हुने दरमा पनि कमी आउन थालेकाले तत्कालका लागि निषेधाज्ञाको समय थप

 

गरिरहनु नपर्ने निष्कर्षमा आफू पुगेको बैठकमा प्रजिअ पाण्डेले सुनाउनुभयो ।

 

जिल्ला कोरोना सङ्कट तथा व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका प्रजिअ पाण्डेले बुधबारदेखि लागू हुनेगरी निषेधाज्ञा हटाए पनि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्ने

 

बताउनुभयो । उहाँले मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्नेजस्ता स्वास्थ्य सुरक्षा मापदण्डको पालना सबै नागरिकले अनिवार्य गर्नुपर्ने बताउनुभयो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्