वीरगंजमा स्कुल बसमा आग’लागी हुँदा यति धेरै बालबालिकाको मृत्यु

पुष ५, २०७८ सोमबार 1424

वीरगंजमा स्कुल बसमा आग’लागी हुँदा  यति धेरै बालबालिकाको मृत्यु

वीरगंज ।वीरगंजमा एक स्कुल बसमा आ’गलागी भएको छ ।गोल्डेन गेट एकेडेमीको ना २ क ३७५ नम्बरको स्कूल बसमा बिहीबार दिउँसो चार बजे वीरगंजको प्रतिमा चौकस्थित नेपाल आयल निगम नजिक आ’गलागी भएको हो ।

 

बि’ग्रिएर बनाउनका लागि राखिएको बसमा तार सर्ट भइ आग’लागी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

 

आग’लागीबाट बस पूर्ण रुपमा ज’लेर न’ष्ट भएको छ । मानविय क्ष’ति भने नभएको प्रवक्ता खनालले बताए ।

 

आगोलाई वीरगंज महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।आग’लागी ४५ लाख भन्दा बढीको क्ष’ति भएको छ ।(फाइल तस्बिर)

 

यो पनि :मनकामना केबुलकार मर्मतका लागि चार दिनका लागि बन्‍द हुने भएको छ । आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने कम्पनीले जनाएको छ।

 

कम्‍पनीका अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ ।मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ ।

 

तर बन्‍द अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ।

 

कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको जनाएको छ।

 

चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको छ। कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहनेछ।

 

अन्य समाचार | काठमाडौँ । बागमती नदी सफाइ अभियानको ४४८ हप्ता पूरा भयो ।

 

यस अभियानमा १६ हजार मेट्रिकटन फोहोर नदीबाट निकालेर व्यवस्थापन गरिएको छ तर पनि नदीमा फोहोर फ्याँक्ने क्रम रोकिएको छैन ।

 

बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारिणी सदस्य डा. माला खरेलले १६ हजार मेट्रिक टन फोहोर नदीबाट झिकेर व्यवस्थापन गरिएको भए पनि फोहोर थपिएको थपिएकै छ भन्नुभयो ।

 

यसरी नदी सफाइ गर्ने क्रम जारी रहने र फोहोर नदीमा फाल्ने समस्या निराकरण नहुने भएकाले फोहोर फाल्ने कामको निगरानी गर्न नदी किनारा र पुलमाथि सीसीटीभी जडान गरिने भएको छ ।

 

काठमाडौँ उपत्यकाका सबै नदीमा सीसीटीभीबाट निगरानी गरिने योजना भए पनि पहिलो चरणमा बागमती पुलमा जडान गरिने छ ।

 

पहिलो चरणमा गोकर्णदेखि टेकुसम्म झोलुङ्गे पुलसहित पक्की पुल ११ वटा र अन्य थुप्रै पैदल यात्रुका लागि मात्र बनाइएका फलामे पुललाई लक्षित गरिएको छ ।

 

स्थानीय तह र प्रहरीसँगको समन्वयमा यो कार्य अघि बढाउने गरी अहिले अध्ययन सुरु भएको बागमती सभ्यता एकीकृत विकास समितिका प्रवक्ता कमल अर्यालले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्