फेरि अर्को दु’खत खबर ! साथीसंग जान्छु भनेर निस्केका अरुणको जंग’लमा टाउको अलग ज्यान अ’लग

पुष ४, २०७८ आइतबार 619

फेरि अर्को दु’खत खबर ! साथीसंग जान्छु भनेर निस्केका अरुणको जंग’लमा टाउको अलग ज्यान अ’लग

धनगढी : कैलालीमा भू’पेन्द्र बडुवालको ह’त्या प्रकरण सेलाउन नपाउँदै फेरि अर्का युवकको वि’भत्स ह’त्या भएको छ।

 

कात्तिक २३ गते लम्कीका युवक बडुवालको ह’त्या भएको घट’ना सुल्झिन नपाउँदै फेरि ह’त्याको घट’ना सार्वजनिक भएको हो।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको ह’त्या भएको हो।

 

वडा नम्बर ९ कै अमरावती सामुदायिक वनमा घाँ’टी रे’टर टाउको अ’लग पारिएको अवस्थामा उनी मृ’त फेला परेका छन्।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जंग’लमा घाँ’टी रे’टेको अवस्थामा श’व फेला परेको बताउदै घट’नास्थलमा प्रहरी टोली पुगेको र अनु’सन्धान भइरहेको बताए।

 

परिवारका सदस्यले दिएको जानकारी अनुसार उनी शनिवार विहान मात्रै साथीसंग जान्छु भनेर निस्केका थिए,’ प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘वि’भत्स अवस्थामा उनी मृ’त फेला परेका छन्। अनु’सन्धानमा तालिम प्राप्त कु’कुर पनि प्रयोग गर्ने तयारी छ।’

 

घट’नाको अ’नुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीको टोली तालिम प्राप्त कुुकरसहित घट’नास्थलतर्फ गएको छ।

 

एक प्रहरी अधिकारीका अनुसार घ’टनास्थल हेर्दा सुरुमा उनलाई रुखमा बाँ’धेको देखिएको छ।

 

‘रुखमा बाँ’धेर नग्न बनाउदै घाँ’टी रे’टर ह’त्या गरेको देखिन्छ,’ ती अधिकारीले दिनेशखबरलाई भने। जिल्ला प्रहरी कार्यालय कैलालीले घट’नाबारे केही क्लू फेला परेको र अनु’सन्धान भइरहेको जनाएको छ। दिनेश खबर बाट‌ साभार

प्रतिकृया दिनुहोस्