भोली बाट विद्यालय बन्द हुने मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना एक पटक पढ्नै पर्ने?

पुष ४, २०७८ आइतबार 2337

भोली बाट विद्यालय बन्द हुने मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना एक पटक पढ्नै पर्ने?

देशव्यापी १ महिना लकडाउन गर्ने घोषणा!देशव्यापी १ महिना लकडाउनको घोषणा, भर्खरै आयो यस्तो खबर !काठमाडौ ।

 

पछिल्लो समय काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न जिल्लामा फेरी संक्रमित बढ्न थालेका छन् । काठमाडौको अस्पतालहरुका वेड संक्रमितले भरिन थालेका छन्****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

एक सातादेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका बेड कोरोना संक्रमितले भरिएको चिकित्सकहरुले बताएका छन्।

 

टेकु स्थित अस्पतालमा संक्रमितका लागि ४० वेड छुट्याइएको छ । ति सबै वेड संक्रमितले भरिएका छन् ।अस्पतालका निर्देशक अनुप वास्तोलाका अनुसार २४ बेडको आइसियू कक्षमा २३ जना जटिल अवस्थाका संक्रमितको उपचार भइरहेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

जसमा २० भन्दा बढी बिरामीलाई भेन्टिलेटरको सहायता दिनु परेको छ । उनका अनुसार अस्पतालमा संक्रमितको चाप एक सातादेखि बढेको हो।

 

त्यसअघि भने अस्पतालमा जम्मा ३५ देखि ४० जना संक्रमित उपचाररत् थिए। अहिले ७० बढी संक्रमितको उपचार भइरहेको छ ।

 

एक सातायता संक्रमितको संख्या झन्डै दोब्बरले वृद्धि भएको भन्दै यसले तेस्रो लहर प्रवेशको संकेत गरेको बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

म्याग्दीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरसहित) हिमाली जिल्ला म्याग्दीको ग्रामीण भेगका किसानलाई वर्षे बालीअन्तर्गत लगाइएको धानबाली भित्र्याउने चटारो सुरु भएको छ ।

 

चाडपर्व सकिएसँगै म्याग्दीका किसानलाई खासगरी धान काट्न र भित्र्याउन भ्याइनभ्याइ भएको हो ।म्याग्दीकाे माथिल्लो भेगका किसानले गएको असोज अन्तिम हप्तादेखि नै धानबाली भित्र्याउन सुरु गरेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

‘मानो खाएर मुरी उब्जाउने’ समयमा आफ्नो खेतमा रोपेको धान, भटमास, बारीमा लगाएको कोदोलगायत खाद्यान्न बाली भित्र्याउने चटारोमा किसानहरु लागेका हुन् ।

 

अहिले किसानको खेतका गह्राभरि पाकेको पहेँलपुर धानबाली छ भने बारीमा कोदो, गहत र बोडीजस्ता नगदेबाली पाकेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

किसानहरु खासगरी मुख्यबाली धान भित्र्याउने काममा व्यस्त देखिन्छन्। दशैँको सुरुआतदेखि नै किसानहरुले धानबाली भित्र्याउन सुरु गरेका थिए ।

 

असोजदेखि मंसिरसम्मको समयमा उनीहरु अत्यन्त व्यस्त हुन्छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्