
13 गतेदेखि कडा लकडाउन गर्ने निर्णय, औषधि बाहेक अन्य सबै पसल बन्द।अन्ततः धरान उपमहानगरपालिकाले २० गतेदेखि लकडाउन गर्ने निर्णय गरेको छ(मंगलबार) धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको हो
बजार, पसल तथा यातायात सबै पूर्णरुपमा बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । तरकारी पसल पनि बन्द गरिनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
आज बसेको कार्यपालिका बैठकले २० गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डीसीसीएमसीलाई सिफारिस गरेको मेयर तिलक राईले जानकारी दिए ।
लकडाउन अवधिमा औषधि पसल मात्र खोल्न पाइनेछ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
यो पनि:पत्याउनै नसकिने यस्तो अनौठो काम गर्द गर्दै समातिए यि दुई झापाली महिला।झापाको गौरीगञ्जबाट प्रहरीले गु’प्ता’ङ्गमा लुकाएर ल्याउदै गरेको लागूऔषधसहित २ जना महिलालाई प’क्राउ गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
प्रहरीले दमक नगरपालिका,१ बस्ने ३४ वर्षीया मञ्जु धिमाल र सोही स्थान बस्ने २५ वर्षीया बिमला धिमाललाई लागूऔषध ब्रा’उनसुगरसहित प’क्राउ गरेको हो ।
शनिवार राति ९ बजे गौरीगञ्ज–४ सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा शं’कास्पद अवस्थामा हिँडिरहेका उक्त महिलालाई नियन्त्रणमा लिएको थियो****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्