पत्याउनै नसकिने गरि तोलामा २० हजारले घट्यो सुनको मुल्य

पुष ४, २०७८ आइतबार 189

पत्याउनै नसकिने गरि तोलामा २० हजारले घट्यो सुनको मुल्य

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा २ सयले घटेको छ। आइतबार ७० हजार २ सयमा कारोबार भएको सुन सोमबार २ सयले घटेर ७० हजार रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार सुन तोलामा ६ सयले घटेको थियो।

 

तेजाबी सुनको मूल्य तोलाको ६९ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।

 

यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी ८४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्