पुष ३, २०७८ शनिबार 1061

रसियाली एएन–२६ विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरुको मृ’ त्यु भएको छ ।मङ्गलबार बिहान २२ जना यात्रु बोकेर रुसको सुदुर पूर्वी क्षेत्रबाट उडेको विमान दु’ र्घटनाग्रस्त भएको थियो ।
प्रारम्भिक विवरण अनुसार रुसको कामचाट्काबाट ******** भिडियो हेर्न तल क्लिक गर्नुहोस********पालाना भन्ने स्थानका लागि उडेको विमान पालना विमानस्थलभन्दा करिब ३.८ किलोमिटर टाढा दु’ र्घटनाग्रस्त भएको थियो ।
वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृ’ त्यु भएकाहरुको शव र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउ’ द्धार केन्द्रकोे पहलमा मृ’ तकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
प्रतिकृया दिनुहोस्