छिमेकी मुलुकमा त्रा’ स बढेसङ्गै, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना, सबैले पढ्नैपर्ने ( भीडियो सहित )

पुष ३, २०७८ शनिबार 190

छिमेकी मुलुकमा त्रा’ स बढेसङ्गै, मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना, सबैले पढ्नैपर्ने ( भीडियो सहित )

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ ।

 

त्यहाँ नोभेम्बर ९ (२३ कात्तिक)मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको थियो र विश्व स्वास्थ्य संगठनले २३ नोभेम्बर (७ मंसिरमा) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको विश्व समुदायलाई जानकारी गराएको थियो ।

प्रतिकृया दिनुहोस्