स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर (सूचना सहित)

मंग्सिर २८, २०७८ मंगलबार 811

स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर (सूचना सहित)

काठमाडौ । सरकारी सेवामा स्वास्थ्यकर्मी माग भएको छ ।

प्रदेश एक इटहरी उप पहानगरपालिकाले स्वास्थ्य सेवाका विभिन्न पदमा स्वास्थ्यकर्मीहरु माग गरेको छ ।

उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै मेडिकल ल्याब टेक्नोजोलोजिष्ट पदमा एक जना, ल्याब टेक्निसियनमा एक जना, रेडियोग्राफरमा एक जना फार्मेसी सहायकमा एक जना र ल्याब असिष्टेन्टमा दुई जना गरी छ जनाको लागि दरखास्ता आहन गरेको छ ।
इच्छुक उम्मेदवारले सात पुस सम्म दरखास्त दिन सक्नेछन् ।

प्रतिकृया दिनुहोस्