पुरुषले गर्ने यस्तो काम गरेको भन्दै यी सुन्दरी युवतीले देशै छोड्नु पर्यो?जुन थाहा पाउदा तपाई पनि अचम्ममा पर्नु हुनेछ!

मंग्सिर २६, २०७८ आइतबार 53

पुरुषले गर्ने यस्तो काम गरेको भन्दै यी सुन्दरी युवतीले देशै छोड्नु पर्यो?जुन थाहा पाउदा तपाई पनि अचम्ममा पर्नु हुनेछ!

एजेन्सी – नेपालमा कुन काम महिलाले कुन काम पुरुषले गर्ने भनेर गरिएका निर्धारणहरु बिस्तारै हट्दैछन् । महिला र पुरुष दुबै बराबर हुन् भन्ने मान्यताले ठाँउ पाउँदैछ, जुन समानताको एक उदाहरण पनि हो । तर सबै देश नेपाल जस्तै छैनन् । अब अफगानिस्तानलाई नै हेरौं, त्यहाँ एक युवतीले साइकल चलाउने इच्छा राखिन् तर उनको इच्छामा तालिवान भन्ने एक समुह बाधक भयो ।

उसले ती सुन्दरीको ज्या नै लि ने सम्भावना बढेपछि उने देशै छोड्नु पर्यो । तर अफगानिस्तानकी ती साइकल खेलाडी मासुमाह अली जादाले शरणार्थी ओलिम्पिक्स टोलीबाट टोक्यो ओलिम्पिक्समा सहभागी हुने आशा गरेकी छन् । तालिबानबाट ख त रा हुन सक्ने र महिला साइकल खेलाडी भएका कारण परेको सामाजिक दबावका कारण सन् २०१६ मा परिवारसहित उनले अफगानिस्तान छाडिन् । उनी अहिले शरणार्थी रूपमा फ्रान्समा बस्छिन् ।

सन् १९९० को दशकमा अफगानिस्तानमा तालिबानको शासन हुँदा बालिकाहरूलाई विद्यालय जान निरुत्साहन गरिन्थ्यो र महिलाहरूलाई काम गर्न दिइन्थेन । अफगान सरकार र उसका सहयोगीहरूले त्यसयता तालिबानसँग यु द्ध गरिरहेका छन्। पछिल्ला केही महिनाहरूमा सर्वसाधारण र त्यसमा पनि विशेषगरि ख्याति कमाएका महिलाहरू लक्षित तालिबान आ क्र म ण बढ्दो क्रममा छ ।

प्रतिकृया दिनुहोस्