के भयो फेरी निर शाहलाई ? निर अस्पताल पुगेपछि छोरा अस्पतालमा भक्कानिए,

साउन ३०, २०७८ शनिबार 62

के भयो फेरी निर शाहलाई ? निर अस्पताल पुगेपछि छोरा अस्पतालमा भक्कानिए,

के भयो फेरी निर शाहलाई ? निर अस्पताल पुगेपछि छोरा अस्पतालमा भक्कानिए, के भइरहेको छ निर राजाको परिवारमा ? यो दृश्य हामीले टेलिचलचित्र कुल खानदानबाट लिएका हौँ । हेर्नुहोस् पूरा भिडियोकुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणमा आजै पदवहाली गर्ने : कुलमान घिसिङले आज, साउन २७ गते, बुधबारदेखि नै नेपाल विद्युत प्राधिकरणमा पदबहाली गर्ने भएको छन्।

उनले आज प्रधानमन्त्री कार्यालयबाट नियुक्त पत्र लिएपश्चात पदबहाली गर्नेछन्।यस अघि सो पदमा हितेन्द्रदेव शाक्य कार्यरत थिए। उनलाई सरकारले जल तथा ऊर्जा आयोगमा पठाई कुलमानलाई सो पदमा नियुक्त गरेको हो।२०७७ साल भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर घिसिङले प्रमुख भूमिका खेलेका थिए।

घिसिङ पुनः प्राधिकरणमा आउने समाचार बाहिरिएसँगै हाईड्राेपावर कम्पनीको शेयर मूल्यमा पनि लगानीकर्ताको आकर्षण अझ बढ्न थालेको देखिन्छ। उज्यालो नेपालका अभियान्ताको रुपमा रहेका घिसिङ प्रति आम नागरिकले समेत ठूलो विश्वास देखाउदै आएका छन्।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन्। सरकारले आफूलाई ससम्मान दिने अर्को जिम्मेवारी दिएमा जान तयार रहेको शाक्यले बताउँदै आएका थिए।

अभियान लघुवित्त धनात्मकतर्फ उन्मुख हुदै, निष्कृय कर्जा अनुपातमा उल्लेख्य सुधार गत आर्थिक वर्षको चौथो त्रैमासमा अभियान लघुवित्त ऋणात्मकबाट धनात्मक तर्फ उन्मुख हुदै गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा लघुवित्त ७९ लाख ५६ हजार रुपैयाँ नोक्सानीबाट एक करोड ८५ लाख रुपैयाँ धनात्मक भएको हो।

लघुवित्तको व्यवसाय विस्तार गर्दै ब्याज आम्दानी र सञ्चालन आम्दानीसहित अरु आम्दानीका सूचकलाई समेत सन्तुलनमा राख्दा नाफा बढाउन सफल भएको हो।चुक्ता पूँजी १५ करोड रहेको लघुवित्तको जगेडा कोषमा ८९ लाख ७१ हजार रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा १४ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ४३ करोड रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब ५४ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रतिकृया दिनुहोस्