October 18, 2021

Nepal 1st Online News

कति बजे सुत्दा लाग्छ मिठो निन्द्रा ?

अहिले अधिकाशं मानिसमा देखिएको समस्या हो, अनिन्द्रा । यो समस्याको मुख्य कारक हो, गलत जीवनशैली, खानपान र प्रविधिको प्रयोग । यस्तोमा कसरी गहिरो र मिठो निन्द्रा प्राप्त गर्ने त ?एक अनुसन्धान अनुसार मिठो निन्द्रा चाहानेले राती १० बजेभित्र सुतिसक्नु पर्दछ । बेलायतमा भएको यो अनुसन्धान अनुसार कुनै पनि व्यक्तिले, रातको खाना बनाएपछि न्यूनतम दुई घन्टा सात मिनेट आराम गर्नुपर्छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

रातको खाना करिब ८ बजेर २९ मिनेटमा खानुपर्छ भने अन्तिम पेय राति ९ बजेर १० मिनेटमा लिन सकिन्छ ।
व्यस्त जीवनमा उपयुक्त रूपले निदाउन अत्यावश्यक छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँन सघाउँछ । अध्ययन अनुसार उमेरको चौथो दशकमा राम्रो निन्द्रा पर्दैन । आठौं दशकमा मानिस राम्ररी निदाउँन सक्छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.