October 26, 2021

Nepal 1st Online News

काठमाडौंको न्युरोड गेटमा घ,ट्यो अ,नौठो घ,टना , जे नहुनु थियो त्यही भयो ?

काठमाडौं – काठमाडौंमा प्रहरीको गाडीबाट हा’मफा’ले‍र एक जना थुनुवा फ,रार भएका छन् । प्रहरीको नियन्त्रणमा रहेका थुनुवा निर्मल परियार काठमाडौंको न्युरोड गेटबाट भागेका हुन् जब र्ज’स्ती क रणीको आरोपमा प,क्राउ परेका उनी महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा थिए ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहका अनुसार पीसीआर परीक्षण गराउन वीर अस्पताल लाँदै गर्दा परियार फ,रार भएका हुन् । स्याङ्जा घर भएका परियारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

यो पनि ,अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रबार साँझ डोटीको गैरा तथा डडेल्धुराको साहुँखर्क अन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि बन्द भएको थियो । उक्त राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ ।।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.