October 26, 2021

Nepal 1st Online News

खेल्दै घरमा आईपुगेकी ७ बर्षीया बालिकालाई आफ्नै घरको कोठामा लगेर ५५ बर्षीयको ब्यक्तिले गरे ब लात्कार

नेपालमा बला त्कारका घटनाहरु बढिनै रहेका छन् । धनकुटामा एक ५५ बर्षीय ब्यक्तिले ७ बर्षीया लाई बला त्कार गरेको घटना बाहिर आएको छ । वालिकालाई ब ला त्का र गरेको आरोपमा धनकुटा प्रहरीले ति ब्यक्ति लाई पक्राउ गरेको हो ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

धनकुटा–५ का ५५ बर्षीय इन्द्रबहादुर राईले आफ्नो घरमा आएको बेला ति ७ बर्षीया बालिका लाई ब ला त्का र गरेको खुल्न आएको छ । बालिका खेल्दै घरमा पुगेको बेला घरमा कोही नभएको अवस्थामा राइले कोठा भित्र लगेर बला त्का र गरेका थिए ।ती ७ बर्षीया बालिकाले आफ्ना साथीहरुलाई उक्त घटनाका बारेमा बताएकी थिईन् ।

उनका साथीहरुको माध्यम बाट राईको यो कर्तुत बाहिर आएको थियो । वालिकाका आफन्तले किटानी जाहेरी दिएपछि राईलाई घरबाटै प क्राउ गरिएको छ । प क्राउ परेका राईविरुद्ध प्रहरीले जबरजस्ती क रणी कसुरमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ । **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

Copyright © All rights reserved. | Newsphere by AF themes.