यी नै हु’न्, नेपाल बार प’रिसरमा कु ”टा’ई खा’ने व’किल हे’र्नुहोस् भिडियो।

कार्तिक १२, २०७८ शुक्रबार 188

यी नै हु’न्, नेपाल बार प’रिसरमा कु ”टा’ई खा’ने व’किल हे’र्नुहोस् भिडियो।

काठमाडौं । नेपाल बार एशोसिएसशनको भवन परिसरमा दुई जना अधिवक्ताबीच नै कुटाकुट भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले इजलास चल्नुपर्ने राय राखेर मिडियामा आफ्नो भनाई राखिरहेको बेलामा अर्का अ’धिवक्ता विराट न्यौपानेले उनीमाथि प्र’हार गरेको बताईएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

कु’टाई खाएका अधिवक्ता चुँडा’लले भने आफू कानूनी उपचारमा जाने ब’ताई सकेका छन् । पछिल्लो समय प्रधानन्यायाधीश चो लेन्द्र शमशेर जबराको रा जीनामा मा’गेर बारले आ’न्दोलन गर्ने चेतावनी दिएको छ । न्यायाधीशहरुले पनि इ जलास बहि’ष्कार गर्दै आएका छन् । तर, कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको रा’जीनामाको पक्ष र विपक्षमा उ’भिएका छन् । केही का’नून व्य’वसायी र स’र्वसाधा’रणहरुले न्या’यालयलाई बन्धक बना’उन न’हुने बताइ’रहेका बेला बार परि’सरमा झ’डप भएको छ ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

प्रतिकृया दिनुहोस्