नेपालमा प्रधानन्यायाधीश र वकिलबीच हा’नाहा’न (भिडिओ)

कार्तिक १२, २०७८ शुक्रबार 68

नेपालमा प्रधानन्यायाधीश र वकिलबीच हा’नाहा’न (भिडिओ)

यसअघि चुडालले इजलास खोल्नुपर्छ भन्ने विचार राख्दै परिसरमा उपस्थित केही मिडियालाई अन्तर्वार्ता दिइरहेको बेला न्यौपानेले किन त्यसो भनेको भन्दै विवाद झिकेका थिए।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र वि’रोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कु’टा’कु’ट भएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

शुक्रबार मध्यान्ह दुई वकिल, विराट न्यौपाने र भूमिनन्द चुँडालबीच कु’टा’कुट भएको हो।प्रधानन्यायाधीशलाई लिएर दुई जनाबीच विवाद बढ्दै गएपछि काठमाडौं बारका अधिवक्ता न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता चुँडालमाथि जा’इलागेका हुन्।परिसर भित्रै दुबैले लाता हा’नाहा’न गरेका छन्।

न्यौपाने प्रधानन्यायाधीशको राजीनामाको पक्षमा उभिएका छन् भने चुडाँल न्यायाधीशहरूको बेन्च बहिष्कारको विरुद्धमा छन् ।प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका कार्यक्रम घोषणा गर्ने भन्दै बार कार्यसमिति बैठक अहिले बसिरहेको छ।
***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्