चर्चित लोकगायक पशुपति शर्माले गरे दोस्रो विबाह…

कार्तिक १२, २०७८ शुक्रबार 244

चर्चित लोकगायक पशुपति शर्माले गरे दोस्रो विबाह…

काठामाडौँ । चर्चित लोकगायक पशुपति शर्माले गरे दोस्रो विबाह गरेका छन् । गायक पशुपति शर्माले सुन्दरी सगुन शाहीसँग विबाह गरेका हुन् । गायक शर्माको यो विबाह वास्तविक नभई उनको नयाँ गीत म म .रें भनेको एक दृश्य हो । भिडियोमा चर्चित लोकगायक पशुपति शर्माले आफ्ना जीवनका भोगाइहरुलाई निकै रोचक ढंगल प्रस्तुत गरेका छन् ।

विवाह भन्दा पहिले नै यी चर्चित अभिनेत्रीको पेट फुल्दै जान थालेपछि भयो यस्तो खुलासा…..[हेर्नुहोस् तस्बिर सहित]मुम्बई । एमी ज्याक्सन लन्डनमा बस्दै आएकी छिन् । एमीले आफ्नो इन्स्टाग्राममा गर्भा, वस्थाका फोटो साझेदारी गरेकी छिन् । जसमा उनी हल्का निलो पोशाकमा धेरै सुन्दर देखिएकी छिन् ।

२७ वर्षीया एमी विवाह अघि ग र्भ, वती थिइन। उनले सोशल मिडियामा उनको ग, र्भाव, स्थाका बारेमा जानकारी दिएकी थिइन । इन्स्टाग्राममा जानकारी दिँदै एमीले एउटा तस्वीर साझा गर्दै म आफ्नो घरको छानामा उभिएर कराउन चाहन्थें र मैले यो अवसर आमाको दिनमा पाएँ।

तपाईलाई जानकारी गराउँ आमा दिवस मा।उनको लामो समयको प्रेमी जर्ज पियान्टोसँग इन्गेजमेन्ट, यो जर्ज र एमीको पहिलो बच्चा हो। एमी ज्याक्सन र जर्ज पहिलो पटक २०१५ मा लन्डनमा एक साथीको साथ भेट भएका थिए । यस पछि, उनीहरूको सम्बन्ध सुरु भयो । पाश्चात्य मुलुकमा बच्चा जन्माएपछि मात्र बिबाह गर्ने चलन जस्तै बन्दै गएको छ।

प्रतिकृया दिनुहोस्