तिमी ‘भर्जिन’ हो भन्ने प्रश्नमा मोडल अञ्जली अधिकारीको यस्ताे जवाफ (भिडियोसहित)

कार्तिक १२, २०७८ शुक्रबार 82

तिमी ‘भर्जिन’ हो भन्ने प्रश्नमा मोडल अञ्जली अधिकारीको यस्ताे जवाफ (भिडियोसहित)

मनोञ्जन दुनियाँका हसिला रसिला अन्र्तवार्ता लिने उत्सव रसाईलीसँगको कुराकानीमा उनले आफू कन्याकुमारी (भर्जिन) नरहेको खुलासा गरेकी हुन् । अविबाहित मोडल अञ्जली अधिकारीलाई उत्सव रसाईलीले आर यू भ र्जिन भनेर प्रश्न गर्छन् । उनले बडो शानका साथ नो भन्छिन् ।**थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

अञ्जलीले नो भन्दा उत्सव रसाईली अचम्ममा परेजस्तो गर्छन्। त्यसपछि उसले फेरी प्रष्ट पार्न खोज्छिन् । अहिलेका केटीहरु १३, १४ बर्षमा महिनावारी भइसकेपछि कहाँ भ र्जिन बाँकी रहन्छन् र ? उनले भन्न खोजेको कुरा उत्सव रसाईलीले थप क्लियर गर्न सक्दैनन् कुरा यत्तिकैमा मोडिन्छ । दुबै जना हासोको फोहोरामा हराउछन् । अर्को अन्र्तवार्तामा उनले कुनैपनि चलचित्रमा तपाईलाई न्यू ड सिनको अफर आयो भने ? **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

अञ्जलीले त्यहाँपनि आफूलाई चुकाएकी छिन् । उनले पहिले पैसा हेर्छु कति छ त्यसपछि ओके भन्दिन्छु । अहिले सामाजिक सञ्जालमा समेत त्यो क्लिप भाइरल छ । पैसा भए जेपनि गर्ने रहिछन् भनेर उनको तिव्र आलोचना गरिएको छ । सेलिब्रिटीहरु कहिलेकाहीँ अन्तरवार्तामा स–साना कुरामा चिप्लिँदा ट्रोलको शि कार हुनुपर्छ । जस्तो कि अहिलेकी हटकेक मोडल अञ्जली अधिकारी धेरै पटक अन्तरवार्तालाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्