कार्तिक ११, २०७८ बिहिबार 78

काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरव प्रसाद लम्सालको ८४ वर्षको उमेरका आज बिहीबार बिहान निधन भएको उनको परिवार स्रोतले जानकारी दिएको छ ।उनी केही दिनदेखि चाबहिलको मेडिकेयर अस्पतालमा उपचाररत थिए । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
पछिल्लो पटक तीन दिन अघि स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिएउनमा विगतमा मुटुसम्बन्धी समस्या थियो उनी लम्साल आयोगको प्रतिवेदनका कारण चर्चित छन् । लम्साल २०५८ सालमा गठित बहुचर्चित सम्पत्ति छानबिन आयोगका अध्यक्ष थिए ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **
प्रतिकृया दिनुहोस्