आमा, दाजु र तीन छोराछोरीको ह,त्यापछि प्रेमीसँग से,क्स गरेर आ,त्म,ह,त्या

कार्तिक ११, २०७८ बिहिबार 57

आमा, दाजु र तीन छोराछोरीको ह,त्यापछि प्रेमीसँग से,क्स गरेर आ,त्म,ह,त्या

एजेन्सी । भनिन्छ, महिलाको हृदय कोमल हुन्छ । तर अष्ट्रियामा एक महिलाले क्रुरताको नयाँ उदाहरण प्रस्तुत गरेकी छिन् ।उनले आफ्नी आमा, दाजु, तीन छोराछोरी तथा दुई कुकुरको हत्या गरिन् । ह,त्यापछि आफ्नो प्रेमीलाई बोलाएर अर्को कोठामा यौ*न*स*म्पर्क गरिन् र अ,न्त्यमा आ,त्मह,त्या गरिन् ।

प्रहरी अधिकारीहरु १० वर्षका सेबास्तियन, ९ वर्षका फाबियन, ७ वर्षका मिचेल तथा उनीहरुका मामा ४१ वर्षका पिटर र हजुरआमा ५९ वर्षका माथिल्डेको ह,त्या सम्वन्धमा अनुसन्धान गरिरहेका छन् ।म्याटि्रना नाम गरेकी महिलाले एउटा बन्दुकको प्रयोगबाट दुई वयस्क र तीन केटाकेटीको ह,त्या गरेको बताइएको छ ।

प्रहरीले तीन केटाकेटीको शव ओछ्यानमा लमतन्न सुतेको र ब्ल्यांकेट ओढेको अवस्थामा भेटाएको थियो ।
सबैको ह,त्या गरेपछि मार्टिनाले नयाँ चिनजानका एक पुरुषलाई टेक्स्ट म्यासेज गरेर घटनास्थलमै बोलाइन्, जहाँ उनीहरुले सेक्स गरेको पुरुषले बताएका छन् ।
यद्यपि हत्यामा ती पुरुषको कुनै पनि संलग्नता नरहेको प्रहरीले जनाएको छ ।

उनले महिलाले गरेको हत्याको विषयमा आफूले थाहा नपाएको प्रहरीलाई बयान दिएका छन् ।प्रहरीका अनुसार ३० कोठाको घरमा ह,त्या भएको कोठा र उनीहरुले सेक्स गरेको कोठा अलग-अलग थियो । सेक्स गरेको भोलीपल्ट पनि ती पुरुष मार्टिनाको घरमा गए ।

तर निकैबेर ढोका ढक्ढक्याउँदा पनि कसैले नखोलेपछि आफूसँग ल्याएको उपहार ढोकैमा छाडेर उनी फर्केका थिए ।त्यतिबेलासम्म मार्टिनाले आ*त्मह*त्या गरिसकेको प्रहरीले विश्वास गरेको छ । महिलाका श्रीमान तथा तीन बच्चाका बाबु घरबाट बाहिर थिए ।

प्रतिकृया दिनुहोस्