कार्तिक ११, २०७८ बिहिबार 62

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका ४ मिलन चौक भन्ने स्थानमा माटोको ढि’स्को झ’रेर तीनजना मानिसलाई पु’रेको छ । त्यहाँका प्रेम बहादुर थापाको घर बनाउने क्रममा उहाका आफन्त चन्द्र बहादुर थापा, कृष्ण बहादुर थापा र घर बनाउन आएका अम्बर बहादुर थापालाई माथिबाट माटोको ढि’स्को झ’रेर पु’रेको हो ।
पु’रिएका तीनै जनाको प्रहरी र स्थानिय बासिन्दाको पहलमा सकुशल उ’द्वार गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइते मध्ये चन्द्र बहादुरको छोराको अ’वस्था ‘ग’म्भिर रहेको र थप उ’पचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएको साथै चन्द्र बहादुरको अवस्था सामान्य रहेको र पाख्रीबास पोलिक्लिनिकमा उपचार भइरहेको पाख्रीबास ४ का वडा अध्यक्ष सोवित निरौलाले जानकारी दिनु भयो ।
प्रतिकृया दिनुहोस्