
‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ यो गीत कुनै समय यतिसम्म लोकप्रीय थियो कि हर नेपालिको मुखमा यहि गीत झुन्डिएको थियो । हो यहि गीतबाट सबैसामु चिनिएका लोकप्रिय बाल कलाकार अशोक दर्जिको घरमा मध्यरातमा एक पुरुष ढुङ्गा हानेका छ्न जसले गर्दा उक्त घरको झ्याल टुक्राटुक्रा भएको छ । अशोक दर्जिको आर्थिक अवस्था एकदमै क’म’जो’र भएको हिसाबले उक्त घर सहयोगि मन भएका नेपालिहरुको सहयोग बाट निर्मित हो ।
यसरी घरमा शान्तिपुर्बक बसिरहेको अबस्थामा तो’ड’फो’ड हुदा अशोक दर्जिका बाबुआमा लगायत परिवारजन भने हैरान छ्न । उक्त तो’ड’फो’ड गर्ने ब्यक्तिप्रती निकै आ’क्रो’शि’त देखिन्थे अशोकका बाबू ।मिडियाकर्मिले चिन्नुहुन्छ उहालाइ भन्दा के चिन्नु यो भ’तु’वालाइ भन्दै नराम्रो शब्दले गा’लि पनि गरे ।
उक्त तो’ड’फो’ड गर्ने ब्यक्ती भने मा’द’क’प’दा’र्थ सेवन गरेर आएको थियो र उसको हात र खुट्टाभरी चो’टहरु पनि प्रत्यक्ष देख्न सकिन्छ ।तोडफोड गर्ने उक्त ब्यक्तिले भने श्रीमती यहाँ आएको र घर जुम भन्दा नमानेकोले झ्यालमा हा’न्देको बताउछ्न । श्रीमतीले भने बहिनिको घरमा आएको बताइन । उक्त ब्यक्ति भने आफुले केहि ग’ल्ती नै नगरेको झै व्यबहार गर्छ्न । यता अशोकका बाबुले भने भोलि बिहान १० बजे सम्ममा घरको झ्याल जस्ताको त्यस्तै हुनुपर्ने र आजबाट उक्त ब्यक्तीको मुख पनि नहेर्ने बताए ।
उक्त तो’ड’फो’ड गर्ने ब्यक्तिको श्रीमतीले भने श्रीमान यस्तै सधै जाडरक्सी खाएर घ’र’झ’ग’डा गर्ने स्वभाबको भएको र बहिनिको घरमा आएको देखि नसहने पनि उनले बताइन । सबैजना सुतिसकेको समयमा यस्तो गरेका रहेछ्न उनले । आफु मिलड्राइभर हु भन्दै ठुला ठुला ध’म्की पनि दिए उनले तर झ्याल बनाइदिन्छु भनेर बाचा पनि गरे उनले ।
उसले श्रीमतीले आफुले भनेको न’मा’ने’को र आफू कामबाट जादा घरमा भात पकाएर पनि नदिएको भन्दै श्रीमतीप्रती आ’क्रो’श पो’खे र यहि रि’सका कारण झ्याल फोड्देको हो भने । श्रीमती भने आज एकदिनमात्र बहिनिको घर आएको र अरुबेला भने समयमा नै भात पकाएर दिने गरेको बताइन । श्रीमतीले भ’तु’वा भनिन उनलाइ र आफूसग पैसा नभएको कुरा पनि बताइन । उक्त ब्यक्तिले झ्याल भोलि बिहान बनाइदिन्छु पनि भनेका छ्न ।
प्रतिकृया दिनुहोस्