कुनै समयका निकै भाइरल बालगायक अशोक दर्जीको घरमा रातको १२ बजे तो’डफो’ड (भिडियो हेर्नुहोस्)

कार्तिक ११, २०७८ बिहिबार 13

कुनै समयका निकै भाइरल बालगायक अशोक दर्जीको घरमा रातको १२ बजे तो’डफो’ड (भिडियो हेर्नुहोस्)

‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ यो गीत कुनै समय यतिसम्म लोकप्रीय थियो कि हर नेपालिको मुखमा यहि गीत झुन्डिएको थियो । हो यहि गीतबाट सबैसामु चिनिएका लोकप्रिय बाल कलाकार अशोक दर्जिको घरमा मध्यरातमा एक पुरुष ढुङ्गा हानेका छ्न जसले गर्दा उक्त घरको झ्याल टुक्राटुक्रा भएको छ । अशोक दर्जिको आर्थिक अवस्था एकदमै क’म’जो’र भएको हिसाबले उक्त घर सहयोगि मन भएका नेपालिहरुको सहयोग बाट निर्मित हो ।

यसरी घरमा शान्तिपुर्बक बसिरहेको अबस्थामा तो’ड’फो’ड हुदा अशोक दर्जिका बाबुआमा लगायत परिवारजन भने हैरान छ्न । उक्त तो’ड’फो’ड गर्ने ब्यक्तिप्रती निकै आ’क्रो’शि’त देखिन्थे अशोकका बाबू ।मिडियाकर्मिले चिन्नुहुन्छ उहालाइ भन्दा के चिन्नु यो भ’तु’वालाइ भन्दै नराम्रो शब्दले गा’लि पनि गरे ।

उक्त तो’ड’फो’ड गर्ने ब्यक्ती भने मा’द’क’प’दा’र्थ सेवन गरेर आएको थियो र उसको हात र खुट्टाभरी चो’टहरु पनि प्रत्यक्ष देख्न सकिन्छ ।तोडफोड गर्ने उक्त ब्यक्तिले भने श्रीमती यहाँ आएको र घर जुम भन्दा नमानेकोले झ्यालमा हा’न्देको बताउछ्न । श्रीमतीले भने बहिनिको घरमा आएको बताइन । उक्त ब्यक्ति भने आफुले केहि ग’ल्ती नै नगरेको झै व्यबहार गर्छ्न । यता अशोकका बाबुले भने भोलि बिहान १० बजे सम्ममा घरको झ्याल जस्ताको त्यस्तै हुनुपर्ने र आजबाट उक्त ब्यक्तीको मुख पनि नहेर्ने बताए ।

उक्त तो’ड’फो’ड गर्ने ब्यक्तिको श्रीमतीले भने श्रीमान यस्तै सधै जाडरक्सी खाएर घ’र’झ’ग’डा गर्ने स्वभाबको भएको र बहिनिको घरमा आएको देखि नसहने पनि उनले बताइन । सबैजना सुतिसकेको समयमा यस्तो गरेका रहेछ्न उनले । आफु मिलड्राइभर हु भन्दै ठुला ठुला ध’म्की पनि दिए उनले तर झ्याल बनाइदिन्छु भनेर बाचा पनि गरे उनले ।

उसले श्रीमतीले आफुले भनेको न’मा’ने’को र आफू कामबाट जादा घरमा भात पकाएर पनि नदिएको भन्दै श्रीमतीप्रती आ’क्रो’श पो’खे र यहि रि’सका कारण झ्याल फोड्देको हो भने । श्रीमती भने आज एकदिनमात्र बहिनिको घर आएको र अरुबेला भने समयमा नै भात पकाएर दिने गरेको बताइन । श्रीमतीले भ’तु’वा भनिन उनलाइ र आफूसग पैसा नभएको कुरा पनि बताइन । उक्त ब्यक्तिले झ्याल भोलि बिहान बनाइदिन्छु पनि भनेका छ्न ।

प्रतिकृया दिनुहोस्